दशै अघि ड्राइभिङ लाइसेन्सको आवेदन नखुल्ने, ६ लाख लाइसेन्स प्रिन्ट हुन बाँकी
काठमाडौं – यातायात व्यवस्था विभागले दशै अगाडि सवारी चालक अनुमति पत्र...
काठमाडौं – सात महिनाको पखाई पश्चात यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सको छपाई फेरि थालेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले एक कार्यक्रम बीच छपाई कार्यको शुभारम्भ गरिन् ।
आजदेखि चारओटा मसिनबाट स्मार्ट लाइसेन्स छपाइको काम सुरु हुने बताइएको छ । प्रति घण्टा ४५० वटा कार्ड छाप्नसक्ने क्षमता भएको यो मसिनमार्फत तीन सिफ्टमा दैनिक १० हजार छपाइ हुने विभागले जनाएको छ । त्यस्तै माघ महिनाभित्र स्मार्ट लाइसेन्स लिन बाँकी भएका सबैले लाइसन्स पाउने विभागले बताएको छ ।
सो अवसरमा मन्त्री यादवले टाढाबाट लाइसेन्स लिन आउनु पर्ने बाध्यतालाई हटाउन आगामी दिनमा हुलाकबाटै लाइसेन्स सम्बन्धित व्यक्तिको घरैमा पु¥याउने व्यवस्था समेत गरिने बताइन् ।
मन्त्री यादवले छपाई प्रक्रिया वारे अवलोकन गर्नुका साथै ट्राफिक जानकारी क्युआर कोडबाट तिर्न सकिने व्यवस्था वारेमा समेत जानकारी लिइन् ।
काठमाडौं – यातायात व्यवस्था विभागले दशै अगाडि सवारी चालक अनुमति पत्र...
काठमाडौं – सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि बागमती प्रदेशमा अब थप...
काठमाडौं – नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...