नाडा महासचिवमा सुरेन्द्र कुमार उप्रेती चयन

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको महासचिवमा सुरेन्द्र कुमार उप्रेती (सुरेश) चयन भएका छन् । नाडाको आज बसेको कार्यसमिति बैठकले उपे्रतीलाई महासचिवमा निर्विरोध चयन गरेको हो । श्री एसटिसी ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका उनी नाडामा यसअघि दुई कार्यकाल कोषाध्यक्ष रहिसकेका छन् ।

उप्रेती संलग्न कम्पनीहरुले नेपालमा सिएट टायर, एनी लुब्रिकेन्ट्स, हिटाची ब्याट्रीलगायत अन्य १ दर्जन बढी ब्रान्डका स्पेयर पार्ट्स आयात गरी कारोबार गर्दै आइरहेको छ । उनी स्वदेशी ब्रान्डको लुब्रिकेन्ट्स पिएलओका निर्देशक समेत हुन् ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२५ प्रारम्भ, प्रधानमन्त्री ओलीबाट अटो शो शुभारम्भ

नाडा अटो शो २०२५ प्रारम्भ, प्रधानमन्त्री ओलीबाट अटो शो शुभारम्भ

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको पर्व मानिने नाडा अटो शो २०२५ प्रारम्भ...

नाडा अटो संवाद २०८१, नेपालमा मोबिलिटीको धारणामा क्रान्तिकारी परिवर्तन भएको भनाइ

नाडा अटो संवाद २०८१, नेपालमा मोबिलिटीको धारणामा क्रान्तिकारी परिवर्तन भएको भनाइ

काठमाडौं – पहिलो पटक भएको नाडा अटो संवादले नेपालमा अटोमोबाइल उद्योगलाई...

‘वाडा अटो शो’को पूर्व सन्ध्यामा पोखरा मोटर र्याली सम्पन्न

‘वाडा अटो शो’को पूर्व सन्ध्यामा पोखरा मोटर र्याली सम्पन्न

पोखरा – पोखरामा ‘पाेखरा मोटर र्याली’ सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...