सुजुकी सेलेरियोको सबै भेरिएन्टमा अब ६ एयरब्याग, मूल्य समेत बढ्यो
मारुती सुजुकीले सेलेरियोको २०२५ संस्करण सार्वजनिक गरेको छ । कम्पनीे यसको...
काठमाडौं – नेपाली बजारमा उपलब्ध सुजुकी कारको मूल्य अंग्रेजी नयाँ वर्ष २०२२ को सुरुवातमै बढ्ने भएको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक वितरक सीजी मोटोकर्पले आफ्नो वेबसाइट र विभिन्न सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको छ ।
सीजी मोटोकर्पले यो भन्दा पहिले पुरानै मूल्यमा कार उपलब्ध गराइने र यसका लागि सम्पर्क गर्न आग्रह समेत गरेको छ । भारतमा समेत विभिन्न कारणले मूल्य बढिरहेको समयमा नेपाली बजारमा समेत अब मूल्य बढ्ने भएको हो ।
नेपाली बजारमा सुजुकीका अल्टो, डिजायर, बलेनो, एस–प्रेसो, सेलेरियो, वागनआर, इग्निस, स्विफ्ट, भिटारा ब्रेजा, सियाज, एस–क्रस, अर्टिगा, एक्सएल६ लगायतका कार तथा इको र इको कार्गो एवं सुपर क्यारी भ्यान उपलब्ध छन् ।
मारुती सुजुकीले सेलेरियोको २०२५ संस्करण सार्वजनिक गरेको छ । कम्पनीे यसको...
मारुती सुजुकीको बहुप्रतीक्षित अफरोड एसयूभी जिम्नी जुन ५ मा भारतीय बजारमा...
मारुती सुजुकीको स्विफ्ट ह्याचब्याक आगामी वर्ष नयाँ अपडेट मोडलमा आउने भएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...