केटीएमको नयाँ इन्ड्युरो बाइक नेपालमा, बुकिङ र टेस्ट राइड खुला
काठमाडौं – नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द...
काठमाडौं – क्रसएक्स मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक बाइकर्स नेपालको पोखराका लागि डिलर हिमालयन बाइकर्सले च्यारिटी राइड सम्पन्न गरेको छ । नुवाकोटको मानेभञ्ज्याङ सम्म पुगेर क्रसएक्स बाइकर्सहरुले स्थानीय बालबालिका र ब्यक्तिहरुलाई न्यानो कपडा र ब्ल्यांकेट वितरण गरे ।
गत शनिबार सम्पन्न उक्त राइडमार्फत उनीहरुले करिव एक सय किलोमिटरको यात्रा पुरा गरेका थिए । सो राइडको नाम ‘राइड फर अ कज’ राखिएको थियो ।
विगत ४ वर्ष देखि उनीहरुले त्यहाँको सरकारी विद्यालय पुनर्निर्माण कार्य समेत गरिरहेका छन् र यही वर्ष उक्त कार्य सम्पन्न हुने हिमालयन बाइकर्सका म्यानेजिङ डाइरेक्टर निखिल ठकुरीले बताए ।
बाइकर्स नेपालले नेपाली बजारमा क्रसएक्सका मोटरसाइकल बिक्री–वितरण गरिरहेको छ । क्रसएक्स मोटरसाइकल विशेष गरी एड्भेन्चरका लागि लोकप्रिय छन् ।

काठमाडौं – नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द...
केटीएम इन्डियाले आरसी र एड्भेन्चर रेन्ज अपडेट सहित नयाँ रङमा पेश गरेको छ ।...
केटीएमले आफ्नो बहुप्रतीक्षित इलेक्ट्रिक अफरोड मोटरसाइकल २०२७ फ्रीराइड ई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...