सप्तरंग ३ का कलाकारद्वारा भरतपुरमा ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

भरतपुर - शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले चितवनको भरतपुरस्थित आफ्नो एक्स्क्लुसिभ शोरुम मालाश्री मोटर्समा १२५ सीसीको टीभीएस रेडर मोटरसाइकल सार्वजनिक गरेको छ । अत्याधुनिक फिचर्सले सुसज्जित नयाँ मोटरसाइकल टीभीएस रेडर हिजो भएको कार्यक्रममार्फत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा सप्तरंग ३ का चर्चित हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायक राम कृष्ण ढकाल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारीको उपस्थितिमा सार्वजनिक गरिएको थियो ।

युवा लक्षित उक्त स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्स्ट–ईन–क्लास फिचर्सका साथै फर्स्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

१ लाख एनटर्क बिक्रीको अवसरमा टिभिएसले आयोजना गर्यो ‘एनओजी’ राइड

१ लाख एनटर्क बिक्रीको अवसरमा टिभिएसले आयोजना गर्यो ‘एनओजी’ राइड

काठमाडौं– टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...

टीभीएसको पहिलो एड्भेन्चर बाइक अपाचे आरटीएक्स लन्च

टीभीएसको पहिलो एड्भेन्चर बाइक अपाचे आरटीएक्स लन्च

टीभीएसले आफ्नो पहिलो एड्भेन्चर मोटरसाइकल अपाचे आरटीएक्स लन्च गरेको छ।...

यस्तो हुनेछ नेपालमा टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको मूल्य

यस्तो हुनेछ नेपालमा टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको मूल्य

काठमाडौं – टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपाली बजारमा कहिले लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...