कुमारी बैंकले सुजुकी गाडी किन्न सजिलै कर्जा दिने, बैंक र सीजी मोटोकर्प बीच सम्झौता
काठमाडौं- कुमारी बैंक लिमिटेड र सीजी मोटोकर्पका बीच ग्राहकहरूलाई सुजुकी...
मारुतीले आफ्नो लोकप्रिय भ्यान इकोमा सेफ्टि फिचर्स थप गरेको छ । यसअघि ड्राइभर एयर ब्याग मात्र उपलब्ध गराउँदै आएको कम्पनीले प्यासेन्जर एयर ब्याग समेत थप गरी डुअल एयर ब्याग उपलब्ध गराएको हो । एयरब्याग थप भएसंगै यो भ्यान थप महंगो समेत भएको छ । पहिलेको तुलनमा यसको मूल्य ८ हजार भारतिय रुपैँयाले महंगो हुने भएको हो ।
मारुती सुजुकीले सन् २०१९ मा पहिलोपटक इको भ्यानमा ड्राइभर एयर ब्याग सहित रियर पार्किङ सेन्सर र एबिएस दिएको थियो । आगामी महिना अर्थात सन् २०२२ को जनवारी महिनादेखी सबै प्रकारका प्यासेन्जर कारमा डुअल एयरब्याग अनिबार्य लागु गरिनुपर्ने मिति नजिकिएसंगै मारुतीले इको भ्यानमा यो फिचर्स थप गर्नु परेको हो । यो सेग्मेन्टमा एकलौटी बजार लिन सफल यो भ्यान नेपाली बजारमा समेत निकै लोकप्रिय मानिन्छ । नेपाली बजारमा यसको मूल्य १४ लाख ९९ हजारदेखी २६ लाख २९ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।
इकोमा १.२ लिटर क्षमताको जी १२ पेट्रोल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ७३ एचपी र टर्क ९८ एनएम रहेको छ । यो कार्गो र प्यासेन्जर दुबै सेग्मेन्टमा उपलब्ध रहँदै आएको छ ।
काठमाडौं- कुमारी बैंक लिमिटेड र सीजी मोटोकर्पका बीच ग्राहकहरूलाई सुजुकी...
काठमाडौं – नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले दुई...
काठमाडौँ । भारतको फेडरेशन अफ अटोमोबाइल्स डिर्लसिप एशोसिएशनले २०२३ जुलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...