किया केवाईको नाम हुनेछ किया क्यारेन्स : डिसेम्बर १६ मा सार्वजनिक हुने

कियाले केवाई कोडनेमबाट जानकारी सार्वजनिक गरिरहेको एमपीभीको नाम किया क्यारेन्स हुने भएको छ ।

किया इन्डियाले पहिले देखिको अनुमानलाई सही सावित गर्दै अफिसियल रुपमा यो नाम सार्वजनिक गरेको हो । किया क्यारेन्स आगामी डिसेम्बर १६ मा भारतमा ग्लोबल डेब्यु गरिने छ ।

परीक्षण गरिएको गाडी हेर्दा यसको डिजाइन सेल्टोस जस्तो र आउटलाइन २०२२ कार्निभल जस्तो देखिन्छ । यसमा थप सुविधाको रुपमा अपराइट बोनट हुने आशा गरिएको छ । ड्यासबोर्ड पनि आधुनिक हुनेछ । त्यसैरी थ्र्री रो सिटिङ हुनेछ र ६ वा ७ जना बस्न सकिने छ ।

किया सेल्टोसकै पावरट्रेन यसमा प्रयोग हुने अनुमान गरिएको छ । यसका आधारमा यसको मूल्य पनि सेल्टोसकै हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टोयोटा हाइलक्ससँग प्रतिस्पर्धा गर्ने पिकअप ल्याउदै किया

टोयोटा हाइलक्ससँग प्रतिस्पर्धा गर्ने पिकअप ल्याउदै किया

कियाले टोयोटा, इसुजु र फोर्डसँग प्रतिस्पर्धा गर्न पिकअप ट्रक ल्याउने...

किया नेपालले सार्वजनिक ग-यो किया क्यारेन्सको टिजर, यस्तो छ फिचर र अनुमानित मूल्य

किया नेपालले सार्वजनिक ग-यो किया क्यारेन्सको टिजर, यस्तो छ फिचर र अनुमानित मूल्य

काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

कियाको लोकप्रिय कार सेल्टोस अब प्यानोरामिक सनरुफ सहित आउने

कियाको लोकप्रिय कार सेल्टोस अब प्यानोरामिक सनरुफ सहित आउने

दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले सेल्टोसको फेसलिफ्ट भर्सनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...