विन्टर मेगा एक्सचेन्ज क्याम्प : ग्लोब्याट, एमटेक पावर र डेल्टा ब्याट्रीमा ५५ प्रतिशत छुट

काठमाडौं – बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले विन्टर मेगा एक्सचेन्ज क्याम्प प्रारम्भ गरेको छ । मंसिर १ देखि प्रारम्भ भएको उक्त क्याम्पमा ग्लोब्याट, एमटेक पावर र डेल्टा ब्याट्री एक्सचेन्ज गर्दा ५५ प्रतिशत र खरिद गर्दा ४० प्रतिशत सम्म छुट प्राप्त हुनेछ ।

कुनै पनि पुरानो ब्याट्री लिएर नयाँ ब्याट्री एक्सचेन्ज गर्दा ५५ प्रतिशत सम्म छुट प्राप्त गर्न सकिने र यो योजना नेपालभर रहेका डिलरबाट प्राप्त गर्न सकिने बताइएको छ ।

यो योजना आगामी माघ २९ गते सम्म चल्ने छ ।

सम्बन्धित समाचारहरू

एमके र एमके मोटो ब्रान्डका टु ह्विलर पार्ट्स अब नेपालमा, पौडेल इन्टरप्राइजेज आधिकारिक वितरक

एमके र एमके मोटो ब्रान्डका टु ह्विलर पार्ट्स अब नेपालमा, पौडेल इन्टरप्राइजेज आधिकारिक वितरक

काठमाडौं – भारतको प्रतिष्ठित व्यावसायिक समूह एबी ग्रुपले नेपाली बजारमा...

एआई चिपको बढ्दो मागले सामसुङलाई फाइदा, बीवाईडीदेखि गुगलसम्म नयाँ साझेदारको खोजीमा

एआई चिपको बढ्दो मागले सामसुङलाई फाइदा, बीवाईडीदेखि गुगलसम्म नयाँ साझेदारको खोजीमा

कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारसँगै विश्वव्यापी रूपमा...

पोखरामा हुने अटो शोमा यी ब्रान्डको रहने छ सहभागिता

पोखरामा हुने अटो शोमा यी ब्रान्डको रहने छ सहभागिता

पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...