पन्च ईभी फेसलिफ्ट २ सातापछि लन्च हुने, के–के हुँदैछ अपडेट ?
टाटा मोटर्सले पन्च ईभीको फेसलिफ्ट भर्सन लन्च हुने मिती घोषणा गरेको छ ।...
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले स्कुल बसलाई लक्षित गरी चेकअप क्याम्पको शुरुवात गरेको छ । हिजो कात्तिक२९ गतेदेखी शुरु भएको उक्त क्याम्प मंसिर १४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
उक्त क्याम्प अन्तर्गत सिप्रद्धीको आधिकारिक सर्भिस सेन्टरहरुमा यस्ता बसको सर्भिसिङ गराउँदा ग्राहकले टाटा जेन्युइन पार्टसमा ८ प्रतिशत छुटको साथै ६ महिना वारेन्टि समेत पाउनेछन् । त्यसैगरी ब्रेक आइटम र लुब्रिकेन्ट्समा १५ प्रतिशत र स्टेयरिङ आयल, ब्रेक आयल, क्लच आयल र कुलेन्टमा २० प्रतिशत छुट प्राप्त गर्न सकिने जनाइएको छ । यो चेकअप क्याम्पमा स्कुल बसको १५ प्वाइन्ट निशुल्क चेकअप गरिनुको साथै इलेक्ट्रिकल पार्टस् र ब्याट्रीको समेत निशुल्क चेकअप गरिनेछ ।
कोरोना महामारीका कारण लामो समयसम्म स्कुलबसहरु थन्किएर बस्नु परेको र हाल शैक्षिक संस्थाहरु सञ्चालन हुन थालेपछि कम्पनीले आफ्ना ग्राहकलाई सुबिधा दिन यस्तो क्याम्पको आयोजना गरेको हो ।
टाटा मोटर्सले पन्च ईभीको फेसलिफ्ट भर्सन लन्च हुने मिती घोषणा गरेको छ ।...
काठमाडौं – नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले...
टाटा मोटर्सले नेक्सन ईभीको ४०.५ किलोवाट आवर ब्याट्री भेरिएन्ट बन्द गरेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...