सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै गर्ने तयारी, अनलाइनमै कर सेवा
काठमाडौं – बागमती प्रदेश सरकारले यातायात सेवालाई प्रभावकारी बनाउने...
काठमाडौ- । लामो समयको बन्दपछि खुलेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन आंशिकरुपमा मात्रै खुल्ने भएको छ ।
यातायात व्यवस्था विभागले आवेदकको चाप उच्च हुँदा सिस्टममा समस्या भएपछि विहान १० बजेदेखि साँझ ५ बजेसम्म सिस्टमनै बन्द गर्ने भएको हो ।
विभागले आवेदकको चाप बढ्दा कार्यालयको काममा चाप परेको दाबी गरेको छ । यस अनुसार अब विहान १० देखि साँझ ५ बजे सम्म ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन भर्न सकिने छैन ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...