एसजे मोटोको एक वर्ष : ७ हजारले गरे भ्रमण
काठमाडौं – चर्चित अटोमोबाइल व्यवसायी सौरभ ज्योतिले एसजे मोटो शुभारम्भ...
जापनीज अटो मेकर होन्डाले मिड साइज एसयुभीमा प्रतिस्पर्धा गर्न नयाँ एसयुभी आरएसको कन्सेप्ट सार्बजनिक गरेको छ । हुन्डाई क्रेटासंग प्रतिस्पर्धा गर्ने गरि डिजाइन गरिएको उक्त एसयुभीलाई कम्पनीले होन्डाको भबिष्य परिबर्तन गर्ने मोडल भनेको छ । यो नयाँ एसयुभीको कन्सेप्ट हालै इन्डोनेशियामा सार्बजनिक गरिएको हो । भारतीय बजारका लागि उपयोगी फिचर्स समाबेश गरिएका कारण यो एसयुभीलाई कम्पनीले भबिष्यमा भारतीय बजारमै बढी केन्द्रित गर्ने देखिएको छ ।
यो नयाँ एसयुभीको स्टायल यसअघिका एचआर–भी र बिआर–भी मोडलबाट प्रेरिरत रहेको होन्डाले जनाएको छ । ५ सिटर यो एसयुभी होन्डा ब्रान्डको ग्लोबल लाइन अपमा एचआर–भी भन्दा तल रहने छ । ४.३ मिटर लम्बाई रहने अनुमान गरिएको यो एसयुभीको ह्विल बेश भने सेडान कार सिटी सरह नै हुने बताइएको छ ।
सेडान कार सिटीमा जडान गरिएको १.५ लिटरको पेट्रोल इन्जिनलाई नयाँ एसयुभीमा जडान गर्ने सम्भावना देखिएको छ । यो एसयुभी ५ स्पिड म्यानुअल र सिभिटी अटोमेटिकमा उपलब्ध हुनेछ ।
काठमाडौं – चर्चित अटोमोबाइल व्यवसायी सौरभ ज्योतिले एसजे मोटो शुभारम्भ...
होन्डाले इटालीको मिलानमा आयोजित ईसीआईएमए २०२५ मोटर शोमा आफ्नो पहिलो...
काठमाडौं– होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...