वागन आर बन्यो भारतमा सर्बाधिक बिक्री हुने कार, टप १० को सूचीमा टाटा नेक्सनको इन्ट्रि
सन् २०२१ मा भारतीय बजारमा सर्बधिक बिक्री हुने कारको पहिलो सूचिमा मारुती...
एनटर्क स्कुटरमा कन्याकुमारीदेखी लेहसम्मको यात्रा मात्र १२६ घन्टा १४ मिनेटमा पुरा गरेर भारतमा एकजना राइडरले नयाँ किर्तिमान कायम गरेका छन् । टिभिएस रेसिङ टिमका सदस्य शमिम खानले ४ हजार किलोमिटर लामो उक्त यात्रा टिभिएस एनटर्क १२५ रेस एक्सपी एडिसनबाट गरेका हुन् । यो एसियाकै लागि स्कुटरमा गरिएको सबैभन्दा छिटो यात्रा हो । यसअघि एकजना स्कुटर राइडरले सोही दुरीको यात्रा १३० घन्टा २७ मिनेटमा तय गरेका थिए ।
भारतमा हालसालै सार्बजनिक गरएको एनटर्क १२५ रेस एक्सपी एडिसनमा उपलब्ध गराइएको सेग्मेन्टकै सबैभन्दा बढी १० बिएचपी पावरका कारण उक्त रेकर्ड कायम गर्न सकिएको खानले बताए । यो स्कुटरमा उपलब्ध गराइएको डुलअ राइड मोडका कारण पनि उच्चतम गतिमा हाँक्न सकिएको हो । साथै नयाँ प्रबिधीको ईन्जिन जडान गरिएका कारण यात्रा अबधीभर स्कुटरमा कुनै समस्या नदेखिएको उनको भनााई छ ।
नेपाली बजारमा टिभिएसको रेगुलर रेस एडिसन उपलब्ध भएपनि एक्सपी भने हालसम्म भित्रिएको छैन । रेगुलर रेस एडिसनको मुल्य नेपाली बजारमा २ लाख ६९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
सन् २०२१ मा भारतीय बजारमा सर्बधिक बिक्री हुने कारको पहिलो सूचिमा मारुती...
मारुती सुजुकीको लोकप्रिय मोडल वागनआरले विश्वभर एक करोड युनिट बिक्रीको...
सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई–भिटारामा १० वर्षको ब्याट्री...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...