आज र भोलि अटो एभमा सुजुकी दसैं सर्भिस क्याम्प

काठमाडौं – मित्रपार्कस्थित सुजुकी गाडीको आधिकारिक सर्भिस सेन्टर अटो एभ प्रालिले आफ्नो ग्राहकवर्गलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले सुजुकी दसैं सर्भिस क्याम्प आयोजना गरेको छ ।

आज र भोलि गरी दुइ दिन आयोजना हुने उक्त सर्भिस क्याम्पमा सुजुकी गाडीको निःशुल्क चेकअप, ब्याट्री चेकअप, एसी चेकअप आदि गरिने छ । त्यसैगरी पार्ट्स र लुब्रिकेन्ट खरिदमा ७ प्रतिशत छुट पाइने छ भने व्हिल एलाइनमेन्ट र एसेसेरिज खरिदमा छुट पाउनेछन् ।

ग्राहकले एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत पाइने बताइएको छ । सर्भिस क्याम्पमा आफ्नो गाडीको सर्भिसिङ गर्नुका साथै शुभकामना आदानप्रदान गरी दसैंको अनुभव समेत लिन अटो एभका प्रबन्ध निर्देशक मधुसूदन सिग्देलले आग्रह गरेका छन् ।

सम्बन्धित समाचारहरू

१३ वर्षदेखी सुजुकी गाडीको मर्मतसम्भार गर्दै अटो एभ

१३ वर्षदेखी सुजुकी गाडीको मर्मतसम्भार गर्दै अटो एभ

नेपाली बजारमा सर्बाधिक विक्री हुने प्यासेन्जर कार सुजुकी ग्राहकको...

हुन्डाई एक्स्टर र टाटा पन्चसंग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ एसयूभी ल्याउने

हुन्डाई एक्स्टर र टाटा पन्चसंग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ एसयूभी ल्याउने

एसयूभी सेग्मेन्टमा निकै आक्रमक देखिएको मारुती सुजुकीले पछिल्लो समय...

यी ५ मोडललाई सुजुकीले ल्यायो व्ल्याक एडिसनमा

यी ५ मोडललाई सुजुकीले ल्यायो व्ल्याक एडिसनमा

मारुती सुजुकीले आफ्नो ४० औं वार्षिकोत्सवको अवसर पारेर व्ल्याक एडिसन लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...