होन्डा साइन अब १०० सीसी इन्जिनमा
होन्डा साइन अब १०० सीसी इन्जिनमा लन्च भएको छ । भारतमा सार्वजनिक गर्दै सो...
काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्ष्ति गर्दै “होन्डाको फेस्टिभ बोनान्जा” ल्याएको छ ।
उक्त खुसीको उत्सवमा नयाँ होन्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ, ३ वर्षसम्मको लागि स्पेयर पार्ट्समा ७ प्रतिशतको छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्ने छन् ।
यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३ लाख ५० हजार सम्मको क्यास ब्याक जित्न सक्ने छन् । यो योजना होन्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीको भनाइ छ ।
होन्डा साइन अब १०० सीसी इन्जिनमा लन्च भएको छ । भारतमा सार्वजनिक गर्दै सो...
जापनिज टु ह्विलर निर्माता होण्डाले भारतमा आज नयाँ स्कुटर लन्च गरेको छ ।...
काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका बाइकहरु मध्ये होन्डा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...