दशैं अफर : जावाको हरेक लिजेन्ड्री बाइक किन्दा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार

काठमाडौं – यो वर्षको दशैं तथा तिहारको उपलक्ष्यमा जावा मोटरसाइकल किन्दा प्रोफेसनल राइडिङ ज्याकेट (जावा इन्डुरो शीथ) तथा कस्टम जावा हेल्मेट प्राप्त हुनेछ ।

नेपालमा जावा मोटरसाइकलको आधिकारिक वितरक अग्नि मोटो इंकले सो अफर ल्याएको हो । जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी ड्युटी कपडाको प्रयोग गरी तयार पारिएको छ । यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सीईद्वारा प्रमाणिकरण गरिएको छ । त्यसै गरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्दछ ।

लिजेन्ड्री जावा बाइक दसकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहदैं आएको छ ।

नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रालिले भित्र्याएको हो । आग्नि माटो इन्क प्रा.लि अग्नि ग्रुप अन्तर्गत स्थपित भगिनी संस्था हो । नेपालभरि अग्नि मोटोइन्क प्रालिको हाल १३ बटा डिलर नेटवर्क रहेका छन् ।

सम्बन्धित समाचारहरू

लन्चिङ भन्दा पहिले नै फुल लुकमा लिक भयो महिन्द्रा एक्सयूभी ७००

लन्चिङ भन्दा पहिले नै फुल लुकमा लिक भयो महिन्द्रा एक्सयूभी ७००

महिन्द्रा एक्सयूभी ७०० को चर्चा केही समय यता बढ्दै गएको छ । धेरैले यसको...

महिन्द्रा बीई६ अव फर्मुला ई–एडिसनमा पनि, के–के छ विशेषता ?

महिन्द्रा बीई६ अव फर्मुला ई–एडिसनमा पनि, के–के छ विशेषता ?

महिन्द्राले फर्मुला–ई–थिममा आधारित विशेष संस्करण ‘बीई ६ फर्मुला ई एडिसन...

एपिएफ क्लब र अग्नि ग्रुपद्वारा ‘एपिएफ महिन्द्रा स्पोर्ट्स अवार्ड’ आयोजना, खेलाडीलाई सम्मान

एपिएफ क्लब र अग्नि ग्रुपद्वारा ‘एपिएफ महिन्द्रा स्पोर्ट्स अवार्ड’ आयोजना, खेलाडीलाई सम्मान

काठमार्डौं–सशस्त्र प्रहरी बल नेपाल, खेलकुद तथा शारिरीक सुगठन शिक्षालय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...