टाटा पन्चसँग प्रतिस्पर्धा गर्न हुन्डाईले नयाँ कार लन्च गर्ने
हुन्डाईले यो वर्ष माइक्रो एसयूभी क्यास्पर लन्च गर्ने तयारी गरिरहेको छ ।...
नेपालगन्ज – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आधिकारिक डिलरको रुपमा नेपालगन्जमा रुद्र प्रिया इन्टरनेसनल प्रालिको शुभारम्भ गरेको छ ।
सिप्रदी टे«डिङ प्रालिले आफना महत्वपुर्ण ग्राहकहरुको लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री पछिको सेवा सुविधा उपलब्ध गराउनका लागि डिलर स्थापना गरेको बताएको छ । टाटा मोटर्स र सिप्रदी टेडिङ प्रालिको प्रतिबद्घता अनुुसार आफनो सञ्जांल नेपालभरि फैलाउने क्रममा उक्त सेवा सुुविधा केन्द्रको रुपमा खोलिएको जानकारी गराइएको छ ।
सामाजिक दुरीको खयाल गर्दै विशेष कार्यक्रम मार्फत प्रमुख अतिथिका रुपमा टाटा मोटर्सका तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलिया थिए भने विशेष अतिथिका रुपमा नेपालगञ्जका मेयर डा धवल शमशेर राणा, प्रमुख जिल्ला अधिकारी शिव राम गेलाल, वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद अन्सारी, एसपी श्याम कृष्ण अधिकारी, आन्तरिक राजस्व विभागका प्रमुख शरद पौडेल, नेपालगंञ्ज यातायात कार्यालयका प्रमुख पूर्ण खत्रीका साथै सिप्रदी र रुद्र प्रिया इन्टरनेसनल प्रालिका कर्मचारीहरुको उपस्थिति थियो ।
उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बिएस६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ । र, हालै मात्र दशैं तिहार लक्षित नयाँ गाडीहरु खरिद गर्दा विभिन्न उपहार योजनामा सहभागी हुने अवसर प्राप्त हुनेछ ।
हुन्डाईले यो वर्ष माइक्रो एसयूभी क्यास्पर लन्च गर्ने तयारी गरिरहेको छ ।...
काठमाडौं – निषेधाज्ञाको समयमा थोरै गाडी चलेका छन् । यो अवस्थामा सामान्य...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...