अब नागरिक एपबाटै सवारी साधनको राजस्व तिर्न र नवीकरण गर्न सकिने
काठमाडौं – अब सवारी साधनको राजस्व र नवीकरण शुल्क समेत नागरिक एपबाटै तिर्न...
काठमाडौं - यातायात व्यवस्था विभागले ५ महिनापछि सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को नयाँ आवेदन लिने भएको छ । विभागले कोरोनाका कारण बन्द भएको आवेदन असोज दोस्रो सातादेखि नयाँ आवेदन खुल्ने जनाएको छ ।
नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएसँगै विभागले गत वैशाख १६ देखि आवेदन सेवा बन्द गरेको थियो। असोज दोस्रो साताबाट नयाँ फारम भर्न सकिने विभागले जनाएको छ।
बन्द हुनुअघि नै फारम भरिसकेका सेवाग्राहीको भने गत भदौ २० देखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन भइरहेको विभागले जनाएको छ।
विभागले यसअघि नै नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको छ। पहिले जस्तो सामान्य गल्ती गर्दा पनि अब फेल हुनु नपर्ने व्यवस्था कार्यविधिमा छ।
लिखितमा न्यूनतम ६० अंक ल्याएमा उत्तीर्ण हुने र प्रयोगात्मकमा ७० ल्याएमा पास हुने कार्यविधिमा उल्लेख छ।
काठमाडौं – अब सवारी साधनको राजस्व र नवीकरण शुल्क समेत नागरिक एपबाटै तिर्न...
काठमाडौं – आगामी जेठ १ गते पश्चात सवारी लाइसेन्स सहज तरिकाले पाइने भएको छ ।...
नवलपरासी – यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...