सुरक्षित यात्राको लागि टाटा कमर्सियल गाडीहरुको आजबाट होली सर्भिस क्याम्प
काठमाडौं – नेपालीहरुको महान पर्व होली नजिकिदै गर्दा यातायातका साधनहरुको...
काठमाडौं - टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले दशैं पर्वलाई लक्षित गर्दै ग्राहकका लागि ‘हातै खाली नजाने अफर” ल्याएको छ ।
यस योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले ४ पटकसम्म विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
टाटाको ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टिभी, स्मार्ट फोन, फ्रिज, ईएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार हरेक हप्ताको लक्की ड्र मार्फत् बुकिङ गर्ने ग्राहकहरु मध्ये एक जना ग्राहकले ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर लक्की ड्र मार्फत् गाडी खरिद गरेका ग्राहकहरु मध्ये ४३ जना ग्राहकहरुले थप उपहार प्राप्त गर्न सक्नेछन् ।
यो योजना असोज १४ गते सम्म लागू हुनेछ ।
काठमाडौं – नेपालीहरुको महान पर्व होली नजिकिदै गर्दा यातायातका साधनहरुको...
काठमाडाैं – टियागो ईभी कार्टनिभल अन्तर स्कुल चित्रकला कार्यक्रम...
टाटा मोटर्सले नेक्सन एसयूभी ७ वर्षभित्र ७ लाख युनिट बिक्रीको आँकडा पार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...