बढ्यो अल्टो के१० को सेफ्टी फिचर, अब प्रत्येक भेरिएन्टमा ६ एयरब्याग
मारुती सुजुकीले आफ्नो गाडीमा सेफ्टी फिचर बढाउने काम गरिरहेको छ । यस...
काठमाडौं – सुजुकी टु ह्विलर्सको नेपालका लागि आधिकरिक वितरक भीजी अटोमोबाइल्सले चाडपर्वको अवसरमा ‘दशै आयो उमंग छायो क्यासब्याक र बम्पर पायो’ नामक अफर ल्याएको छ ।
यस अन्तर्गतका सुजुकीका कुनै पनि बाइक र स्कुटर किन्दा १० हजार रुपैयाँ स्योर सट डिस्काउन्ट पाइने छ । त्यसैगरी १ वर्ष सम्म सडक दस्तुर छुट पाइने छ भने फोर्टनाइट बम्पर अन्तर्गत प्रत्येक १५ दिनमा एक जना विजेतालाई सुजुकी इन्ट्रयुडर बाइक उपहारको रुपमा प्रदान गरिने छ ।
फोर्टनाइट बम्परको विजेता हरेक दोस्रो हप्ता भीजी सुजुकी नेपालको अफिसियल फेसबुक पेजमार्फत लाइभ छनोट गरिने बताइएको छ ।
सुजुकीका कुनै पनि नयाँ बाइक वा स्कुटर किन्नका लाग एक्सचेन्ज र फाइनान्स सुविधा समेत उपलब्ध भएको भीजी अटोमोबाइल्सले जनाएको छ ।
मारुती सुजुकीले आफ्नो गाडीमा सेफ्टी फिचर बढाउने काम गरिरहेको छ । यस...
मारुती सुजुकी इन्डिया इलेक्ट्रिक भेइकल सेगमेन्टमा प्रवेश गर्ने तयारी...
मारुती सुजुकीले एक ७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीका साथ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...