लाङटाङ राष्ट्रिय निकुञ्जसम्म एप्पल फार्म राइड आयोजना हुने
रोयल इन्फिल्डको प्रायोजनमा काठमाडौं लिजेन्ड्सले लाङटाङ राष्ट्रिय...
काठमाडौं – हार्टफोर्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक इग्निसन अटो प्रालिले भदौ १७ र १८ गते फ्रि सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । कम्पनीले हार्टफोर्ड मोटरसाइकल ताइवानबाट ट्रेनिङ प्राप्त मेकानिक्समार्फत बाइकको सर्भिसिङ गराउने समेत जनाएको छ ।
उक्त क्याम्पमा आउने हार्टफोर्ड राइडरले कम्पनीले तोकेको मापदण्डभित्र सर्भिसिङ गराउँदा शुल्क तिर्नु नपर्ने र मापदण्डभन्दा बढी सर्भिसिङ गराउनु परे ५० प्रतिशत शुल्क बेहोर्नुपर्ने बताइएको छ । साथै स्पेयर पार्ट्स र इन्जिन आयलमा १० प्रतिशत छुट समेत उपलब्ध गराइनेछ ।
बौद्धस्थित कम्पनीको आधिकारिक सर्भिस सेन्टरमा उक्त क्याम्प आयोजना गरिने कम्पनी स्रोतको भनाइ छ । डर्ट सेग्मेन्टमा चर्चित हार्डफोर्डको भीआर बाइक पहिल्यै देखि नेपाली बजारमा लोकप्रिय बन्दै आइरहेको छ ।
रोयल इन्फिल्डको प्रायोजनमा काठमाडौं लिजेन्ड्सले लाङटाङ राष्ट्रिय...
काठमाडौं – भारतमा केही अघि लन्च भएको र इन्डियन मोटरसाइकल अफ द इयर २०२१...
रोयल इन्फिल्ड राइडरका लागि खुसीको खबर आएको छ । रोयल इन्फिल्डले आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...