यसरी हुँदैछ तीन दिनमै लाइसेन्स दिनका लागि आवश्यक तयारी
काठमाडौं – यातायात व्यवस्था विभागले लाइसेन्स लिन चाहनेहरुका लागि तीन...
काठमाडौं – कोरोना महामारीका कारण लामो समयदेखि स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र ट्रायल परीक्षा सञ्चालन हुने भएको छ ।
बागमति प्रदेश अन्तर्गतको विभिन्न यातायात कार्यालयहरुले एक सूचना जारी गर्दै भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षाहरु (रिट्रायल समेत) सञ्चालन हुने जानकारी दिएका छन् ।
गत बैशाख १५ गतेदेखि स्थगित भएका परीक्षा यातायात व्यवस्था विभागले स्वीकृत गरेको स्वास्थ्य सुरक्षाका पूर्ण मापदण्डको पालना गरी लिखित तथा प्रयोगात्मक परीक्षा हुने जनाइएको छ ।
भदौ २० गतेदेखि ड्राइभिङ लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई वायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थी, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरु र कार्यालयमा उपस्थिति भई वर्ग थपको (एड क्याटेगोरी) लागि दर्ता गरी सकेका ड्राइभिङ लाइसेन्सको परीक्षामा सहभागी हुन पाउने सूचनामा उल्लेख छ ।

काठमाडौं – यातायात व्यवस्था विभागले लाइसेन्स लिन चाहनेहरुका लागि तीन...
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन बन्द भएको छ।...
काठमाडौं – नागरिक एपमा नयाँ अपडेट गरिएसँगै प्रयोगकर्ताले आफ्नो ड्राइभिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...