भिटारा ब्रेजाले पार ग-यो विश्वकै खतरनाक रोड (भिडियो सहित)

मारुती सुजुकी भिटारा ब्रेजाले विश्वकै खतरनाक मध्ये एक मानिने भारतको किलर–किस्तवार अर्थात द क्लिफह्याङगर पार गरेको छ । हालै एक जना एड्भेन्चर प्रेमीले युट्युबमा राखेको यो भिडियो हेर्दै डरलाग्दो छ ।

एड्भेन्चर प्रेमीहरुका लागि सबैभन्दा सुन्दर क्लिफ्ह्याङगर मध्ये एक मानिने यो सडक निकै नै डरलाग्दो छ । भारतको हिमाचल प्रदेश र जम्मु काश्मिरलाई जोड्ने यो सडक खतरनाक हुनुका साथै प्राकृतिक दृश्यावलोकनका लागि उत्तिकै सुन्दर छ ।

सडक हाल निर्माणकै क्रममा छ र डर्ट ट्रयाक समेत क्लियर छैन । कुनै अवस्थामा सडकमा चट्टान र ढुंगाको थुप्रो नै छन् ।

यस्तो कठिन सडक पनि कम्प्याक्ट एसयूभीको रुपमा परिचित सुजुकी भिटारा ब्रेजाले कुशलतापूर्वक पार गरेको छ । भिटारा ब्रेजा भारतका साथै नेपालमा समेत निकै नै लोकप्रिय कम्प्याक्ट एसयूभी हो ।

सम्बन्धित समाचारहरू

सुजुकी भिटारा ब्रेजामा १ लाख ५० हजार छुट : अन्य कारमा कति ?

सुजुकी भिटारा ब्रेजामा १ लाख ५० हजार छुट : अन्य कारमा कति ?

काठमाडौं – नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी होल्डिङ्स...

यी ५ मोडललाई सुजुकीले ल्यायो व्ल्याक एडिसनमा

यी ५ मोडललाई सुजुकीले ल्यायो व्ल्याक एडिसनमा

मारुती सुजुकीले आफ्नो ४० औं वार्षिकोत्सवको अवसर पारेर व्ल्याक एडिसन लन्च...

सुजुकी ई–भिटाराको फिचर सार्बजनिक, १० वटा कलरमा छान्न पाइने

सुजुकी ई–भिटाराको फिचर सार्बजनिक, १० वटा कलरमा छान्न पाइने

मारुती सुजुकीले आफ्नो बहुप्रतिक्षित ईभी ई–भिटाराको फिचर र कलर अप्सन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...