हुन्डाई क्रेटा ११ भेरिएन्टमा उपलब्ध, यस्तो छ सबै भेरिएन्टको मूल्य

एसयूभी बजारमा सर्बाधिक लोकप्रिय मोडल हो हुन्डाई क्रेटा । यो एसयूभी नेपाल भित्रिएदेखि नै नेपाली बजारमा सर्बाधिक बिक्री हुने एसयूभीका रुपमा परिचित छ । स्पोर्टी लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र अत्याधुनिक फिचर्सका कारण क्रेटाप्रति क्रेजी हुने ग्राहकको संख्या बढिरहेको छ ।

नेपाली बजारमा क्रेटाको ११ भेरिएन्ट उपलब्ध छ । जुन यो सेग्मेन्टकै सर्बाधिक बढी भेरिएन्ट समेत हो । डिजेल र पेट्रोल दुबै इन्जिनमा उपलब्ध यो एसयूभी ई, इएक्स, एस र एसएक्स गरी कुल ४ ट्रिममा उपलब्ध छ । जसमध्ये सबैभन्दा कम मूल्यको भेरिएन्ट ई डिजेल हो, जसको मूल्य ४५ लाख ५६ हजार रुपैयाँ पर्छ । अन्य भेरिएन्टमा ई डिजेल लोडेडको ४५ लाख ९६ हजार, ई पेट्रोलको ४७ लाख ५६ हजार, ई पेट्रोल लोडेडको ४७ लाख ९६ हजार, ईएक्स पेट्रोलको ५० लाख ९६ हजार, एस १.५ पेट्रोलको ५४ लाख ५६ हजार, एस डिजेलको ५७ लाख ५६ हजार र एसएक्स पेट्रोलको ६२ लाख ५६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यी सबै एसयूभीमा १५ सय सीसी क्षमताको इन्जिन जडान गरिएको छ । त्यसैगरी १६ सय सीसी क्षमताको एसएक्स डिजेलको मूल्य ५९ लाख ९६ हजार तोकिएको छ । एसएक्स सिभिटीको ६८ लाख ९६ हजार र सबैभन्दा महंगो एसएक्स(ओ) सिभिटीको मूल्य ७४ लाख ९६ हजार तोकिएको छ । यी दुबै गाडीमा १५ सय सीसी क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई आयोनिक२ को पहिलो टिजर सार्बजनिक, छिट्टै सार्बजनिक हुने

हुन्डाई आयोनिक२ को पहिलो टिजर सार्बजनिक, छिट्टै सार्बजनिक हुने

हुण्डाईले सेप्टेम्बर ९ मा म्युनिखमा हुने आईएए मोबिलिटी शो २०२५ मा अनावरण...

नेक्स्ट जेनेरेशन भेन्यूमा क्रेटा एनलाइनको जस्तै फ्रन्ट फेसिया हुने

नेक्स्ट जेनेरेशन भेन्यूमा क्रेटा एनलाइनको जस्तै फ्रन्ट फेसिया हुने

हुन्डाईले नेक्स्ट जेनेरेशन भेन्यूलाई फेरि एकपटक देखाएको छ । यसअघि सडक...

सस्तो भएर आयो हुन्डाई आई२०, नयाँ भेरिएन्ट ६ लाख भारुमा लन्च

सस्तो भएर आयो हुन्डाई आई२०, नयाँ भेरिएन्ट ६ लाख भारुमा लन्च

हुन्डाईले आई२० को नयाँ इन्ट्री लेभल भेरिएन्ट लन्च गरेको छ । कम्पनीले नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...