हुन्डाई भेन्युलाई फाइभ स्टार सेफ्टी रेटिङ, यस्तो छ विशेषताहरु
हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी भेन्युले भारत एनक्याप क्र्यास...
काठमाडौं – नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आज देखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।
नयाँ मूल्य सूची अनुसार हुन्डाई स्यान्ट्रो ईराको मूल्य पहिले २४ लाख ५६ हजार भएकोमा अब बढेर २५ लाख ५६ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी यसको म्याग्ना मोडलको मूल्यमा ५० हजार रुपैयाँ वृद्धि भई २७ लाख ५६ हजार र अर्को मोडल स्पोर्ट्जको मूल्यमा ७० हजारले वृद्धि भई २९ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
ग्रान्ड आई१० नियोसको म्याग्ना भेरिएन्टको मूल्य ३१ लाख ५६ हजारबाट ३१ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
त्यसैगरी भेन्यु र क्रेटाका विभिन्न भेरिएन्टको मूल्यमा पनि ५० हजार देखि १ लाख ५० हजार रुपैयाँ सम्म वृद्धि भएको छ ।
हुन्डाईको नेपाली बजारमा उपलब्ध सबै गाडी र तिनको मूल्य यहाँ हेर्न सकिन्छ ।
हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी भेन्युले भारत एनक्याप क्र्यास...
हुन्डाईले क्रेटा इलेक्ट्रिकका लागि सफ्टवेयर अपडेट ल्याएको छ । उक्त...
हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी भेन्यूलाई नयाँ एडिसनमा उतारेको छ । रेगुलर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...