नाडा अध्यक्षको उम्मेदवार बन्ने ध्रुब थापाको घोषणा : भन्छन् – सबै व्यवसायीको नाडा बनाउने छु
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४४औं वार्षिक साधारण सभा तथा अधिवेशन आगामी भाद्र २५ गते हुने तय भएको छ । आज बसेको नाडा कार्यसमिति बैठकले सो मिति तय गरेको नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।
नाडाको विधान अनुसार १ जना अध्यक्ष र १७ जना साधारण सदस्यको निर्वाचन त्यही दिन हुनेछ । बाँकी मनोनित र संस्थागत सदस्य तथा सबै पदाधिकारी गरी २९ जनाको कार्यसमिति हुनेछ । संस्थाको पदाधिकारीहरु भने कार्यसमितिबाटै चयन हुने व्यवस्था रहेको छ ।
नाडाको २ वर्षे कार्यकालका लागि हुने निर्वाचनमा हालका उपाध्यक्ष करण चौधरी र पूर्व उपाध्यक्ष ध्र्रुब थापाले अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
हाल नाडामा ३ हजार ३६५ सदस्य रहेको बताइएको छ । ती सबै सदस्यहरुमा मताधिकार रहने छ ।
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...
गण्डकी सरकारले दुर्घटना न्यूनीकरणका लागि गाडीको जाँचपास प्रत्येक ६...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...