हुन्डाईले घोषणा ग-यो ‘यसपालीको दशै तिहार वेलकम टु हुन्डाई परिवार’ अफरको विजेता

काठमाडौं – हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘यसपालीको दशैं तिहार वेलकम टु हुन्डाई परिवार’ अफरको बम्पर विजेताहरुको नाम घोषणा गरेको छ ।

सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा, त्यसैगरी स्क्र्याच कार्डमार्फत थप १ लाख सम्मको नगद छुट साथै यस कठिन समयमा स्वास्थकर्मीहरुको समर्पण र अथक सेवालाई ध्यानमा राखी सम्मान स्वरुप बिशेष प्याकेज तथा बम्पर उपहार अन्तर्गत लक्की ड्रमार्पmत १–१ जना विजेतालाई हुन्डाई ग्रान्ड आई१० नियोस (म्याग्ना) र हुन्डाई अउरा (एस) जित्ने मौका थियो ।

हिजो सोमबार हिमालय टीभीमा लाइभ लक्की ड्रमार्फत गरिएको घोषणा अनुसार पहिलो बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १४४५, मैतीदेवी काठमाडौँका श्याम प्रसाद पौडेलले हुन्डाई ग्रान्ड आई१० नियोस (म्याग्ना) जितेका छन् ।

त्यसैगरी अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १६१७, भरतपुर चितवनका चेत नारायण सापकोटाले हुन्डाई अउरा (एस) जितेका छन् ।

लक्की ड्र कार्यक्रमको मुख्य अतिथिहरुमा कन्ज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल तथा पुर्व राष्ट्रिय फुटबल क्याप्टेन अनिल गुरुङ रहेका थिए ।

हुन्डाईले सो योजना २०७७ असोज ५ देखि मंसिर ५ सम्म लागू गरेको थियो । आगामी दिनमा एक कार्यक्रमको आयोजना गरी विजेताहरुलाई गाडी हस्तान्तरण गरिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

१८ भन्दा बढी ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर भएको हुन्डाई एक्स्टर नेपाली बजारमा

१८ भन्दा बढी ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर भएको हुन्डाई एक्स्टर नेपाली बजारमा

काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

लामो समय कुर्नुपर्ने भएपछि क्रेटाको बिकल्प बन्दै अल्काजार

लामो समय कुर्नुपर्ने भएपछि क्रेटाको बिकल्प बन्दै अल्काजार

बिश्वब्यापी सेमिकन्डक्टर अभाव र कोभीड महामारीका कारण उत्पादन कटौती...

‘हुन्डाई फेस्टिव डिलाइट २०७८’ अफरको विजेतालाई पुरस्कार हस्तान्तरण

‘हुन्डाई फेस्टिव डिलाइट २०७८’ अफरको विजेतालाई पुरस्कार हस्तान्तरण

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...