हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्न होन्डाले ल्याउदै नयाँ एसयूभी
होन्डाले फेस्टिभ सिजनमा नयाँ मिड साइज एसयूभी लन्च गर्नेछ । यसलाई नयाँ...
काठमाडौं – होन्डाको ७०औं वार्षिकोत्सवको अवसरमा बधाई सहितको एसएमएस आइरहेको र उक्त फेक एसएमएसको भ्रममा नपर्न नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले अनुरोध गरेको छ ।
हाल वार्षिकोत्सवको अवसरमा बधाई सहितको सन्देशमा ‘तपाईले होन्डा स्कुटर जित्नुभएको छ र यसको लागि यो लिंक खोलेर रजिष्टर गर्नुहोला ।’ भन्ने आशयका एसएमएस भाइरल बनिरहेको छ । यस्ता फेक एसएमएसको भ्रममा नपर्न र आफ्नो कुनै पनि ब्यक्तिगत जानकारी तथा उक्त एसएमएस सेयर नगर्न होन्डा नेपालले अनुरोध गरेको छ ।
होन्डाले यस्ता कुनै पनि प्रकारका सन्देश पठाउने नगरेको र यस सम्बन्धी थप जानकारी लिनु परेमा होन्डा नेपालको टोल फ्रि नम्बर १६६००१४६६३२ वा ९८०१५७११११ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
होन्डाले फेस्टिभ सिजनमा नयाँ मिड साइज एसयूभी लन्च गर्नेछ । यसलाई नयाँ...
काठमाडौं – नेपालका लागि होन्डा मोटर कम्पनीको आधिकारिक वितरक स्याकार...
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईएम१ई युरोपेली बजारमा लन्च गरेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...