टेस्ला मोडल थ्रीलाई पछि पार्यो साओमी एसयू–७ ले, मोडल वाईसंग प्रतिस्पर्धा गर्न नयाँ ईभी ल्याउँदै
चिनियाँ टेक जायन्ट कम्पनी साओमीले ल्याएको एसयू–७ ले टेस्ला मोडल थ्रीलाई...
अन्तरिक्ष यात्राको लागि आफ्नो कम्पनी ब्लु ओरिजिनको पहिलो उडानका साथ तीन ब्यक्तिका साथ अर्बपति जेफ बेजोसले पनि यात्रा सम्पन्न गरेका छन् । ब्लु ओरिजिन र जेफ बेजोस यसरी आफ्नै अन्तरिक्ष यानमा यात्रा गर्ने दोस्रो ब्यक्ति बनेका छन् । यो भन्दा पहिले गत जुलाई ११ मा भर्जिन ग्यालेक्टिकका रिचर्ड ब्रान्सन पहिलो पटक अन्तरिक्ष पुगेका थिए ।
जेफ बेजोस आफ्नो भाई मार्क बेजोस, नेदरल्यान्डमा बस्ने १८ वर्षिय युवक र टेक्सास निवासी ८२ वर्षिय महिला पाइलटका साथ पुगेका थिए । उनले प्रशिक्षणका लागि दुई दिन समय लगाएका थिए । १० मिनेटको उडान पश्चात उनी मरुभूमिमा ओर्लेका थिए र यसलाई उनले जीवनकै अविष्मरणिय क्षण भनेका छन् ।
बेजोसको कम्पनी ब्लु ओरिजिनले बनाएको न्यु शेफर्ड नामक यान अन्तरिक्ष यात्राको लागि बनाइएको हो ।
चिनियाँ टेक जायन्ट कम्पनी साओमीले ल्याएको एसयू–७ ले टेस्ला मोडल थ्रीलाई...
कबिरा मोबिलिटीले नयाँ केएम५००० इलेक्ट्रिक क्रुजर बाइक ल्याएको छ । यो...
काठमाडौं — नेपाल प्रिमियम लिग (एनपीएल) सिजन २ को ऐतिहासिक समापनसँगै,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...