आज देखि प्रारम्भ भएन नागरिक एपमार्फत सवारी कर तिर्ने सुविधा, अब साउन ६ देखि शुरु हुने

काठमाडौं – बागमती प्रदेश सरकारले आज देखि नागरिक एपबाटै यातायात तथा सवारी साधनको नवीकरण र राजस्व तिर्न सकिने सुविधा सुरु हुने भनेकोमा प्राविधिक कारणले सम्भव भएको छेन ।

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले थप प्राविधिक तयारी आवश्यक देखिएकाले सो सेवा आगामी साउन ६ देखि मात्र शुभारम्भ गरिने बताए ।

एपको पछिल्लो अपडेटबाट नागरिक एपमा ‘सवारी कर’ फिचर आएको छ । यातायात कार्यालयमा रहेको आफ्नो सवारीसाधनको विवरण, चुक्ता गरिसकेको तथा चुक्ता गर्न बाँकी राजस्व लगायतको जानकारी हेर्न सकिने सुविधा रहेको छ ।

अब ६ गतेबाट त्यसमा यातायातको राजस्वको अनलाइन भुक्तानीको सुविधा समेत थप हुने छ । बागमती प्रदेशबाट सुरु हुने यो सेवा क्रमशः देशका सबै प्रदेश अन्तर्गतका यातायात कार्यालयमा विस्तार गरिने बताइएको छ ।

सम्बन्धित समाचारहरू

१५ दिन पछि शाओमीको इलेक्ट्रिक कार औपचारिक लन्च हुने घोषणा

१५ दिन पछि शाओमीको इलेक्ट्रिक कार औपचारिक लन्च हुने घोषणा

चाइनिज टेक कम्पनी शाओमीको पहिलो इलेक्ट्रिक कार एसयू७ आगामी मार्च २८ मा...

बीवाईडी नेपालका धेरै नक्कली पेज र वेबसाइट, आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी

बीवाईडी नेपालका धेरै नक्कली पेज र वेबसाइट, आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक...

बुकिङ खुलेको २४ घन्टामै १० हजार युनिट विक्री भयो बीवाईडी सिगल

बुकिङ खुलेको २४ घन्टामै १० हजार युनिट विक्री भयो बीवाईडी सिगल

बीवाईडीको सस्तो इलेक्ट्रिक कार सिगल बुकिङ खुलेको २४ घन्टामा १० हजार युनिट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...