बागमती प्रदेश सरकारद्वारा उपलब्ध गराइयो चार्जिङ स्टेशनका लागि सात स्थानमा जग्गा
वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि...
काठमाडौं – आइफोन प्रयोगकर्ताहरुका लागि नागरिक एपले नयाँ अपडेट सार्वजनिक गरेको छ । नागरिक एपको पछिल्लो आईओएस भर्सन १.९.८ एप स्टोरमा सो अपडेट उपलब्ध भएको छ ।
अब आईफोन प्रयोगकर्ताले एप स्टोरमा गएर नागरिक एपको नयाँ अपडेट डाउनलोड गर्न सक्ने छन् । नागरिक एपका अनुसार नयाँ अपडेटमा आफ्नो सवारीसाधनको जानकारी हेर्न, बाँकी तिर्नुपर्ने कर र तिरिसकेको कर बारे जानकारी लिन सकिने छ ।
नागरिक एपको एन्ड्रोइड संस्करणमा यो सुविधा यसअघि नै उपलब्ध भइसकेको छ । अब नागरिक एपबाट सवारीसाधनको कर तिर्न र नवीकरण गर्न सकिने छ ।
एपमा पहिलो चरणमा बागमती प्रदेश (बागमती र नारायणी अञ्चल) का सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न सकिने छ । त्यसपछि क्रमशः अरू प्रदेश पनि थप्दै जाने नागरिक एपको योजना रहेको बताइएको छ ।
वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि...
काठमाडौं – लुयान नेपालले होली पर्वको उपलक्ष्यमा नगद छुटको अफर सञ्चालन...
टेस्लाले बेलायतमा ‘सेल्फ ड्राइभिङ’ कार बिक्री गर्न नपाउने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...