सुनसरी लगायतका घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताका लागि अपिल
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पूर्वी नेपाल, विशेषगरी...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उद्योग व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
सरकारले यथासक्य जनतालाई छिटो भन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरुको कडाइकासाथ पालन गराउदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्छ भन्ने आफूहरुको धारणा भएको नाडाले बताएको छ ।
नाडा अध्यक्ष कृष्णप्रसाद दुलालको धारणा सहित महासचिव सुनिल रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘थपिदो लकडाउन अवधिका कारण अव जनता स्वयं नै आफनो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रवल हुदै गएको र यस्तो सम्भावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको बर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिदै जादा समस्या अरु भयावह हुने निश्चित नै छ । यस्तो विकट स्थिति आउनु अघि नै सरकारले हाल घटदो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्ट्रिगत गर्दे लकडाउनलाई क्रमशः खुकुलो बनाउदै लैजान लागि हामी सरकारसँग हार्दिक अपिल गर्दछौ ।’
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...