मर्सिडिज बेन्जलाई पछि पार्दै टोयोटा बन्यो विश्वकै मूल्यवान कार ब्रान्ड

विश्वको सबैभन्दा मूल्यवान अटोमोबाइल कम्पनी टोयोटा बनेको छ । यो भन्दा पहिले मर्सिडिज बेन्ज पहिलो नम्बरमा रहेकोमा हाल टोयोटा पहिलो नम्बरमा उक्लिएको हो ।

अटोमोटिभ इन्डष्ट्री २०२१ को रिपोर्ट अनुसार टोयोटाको ब्रान्ड भ्याल्यु २०२० मा ५८ हजार ७६ मिलियन डलर रहेकोमा हाल ५९ हजार ४७९ मिलियन डलर पुगेको छ ।

त्यसैगरी दोस्रो नम्बरमा रहेको मर्सिडिज बेन्जको ब्रान्ड भ्याल्यु ६५ हजार ४१ मिलियन डलरबाट ५८ हजार २२५ मिलियन डलरमा ओर्लिएको छ ।

तेस्रो नम्बरमा फक्सवागन रहेको छ, जसको ब्रान्ड भ्याल्यु ४७ हजार २० मिलियन डलर छ । चौथो नम्बरमा रहेको बीएमडब्ल्युको ४० हजार ४४७ मिलियन र पाँचौ नम्बरमा रहेको पोस्र्चेको ब्रान्ड भ्याल्यु ३४ हजार ३२६ मिलियन डलर छ ।

छैटौं देखि दशौं नम्बर सम्म धेरै ब्रान्ड भ्याल्यु भएका कम्पनीहरु क्रमशः टेस्ला, होन्डा, फोर्ड, भल्वो र औडी रहेका छन् ।

सम्बन्धित समाचारहरू

हाइलक्स ईभीको परिक्षण सुरु, अर्को वर्ष थाइल्यान्डमा लन्च हुने

हाइलक्स ईभीको परिक्षण सुरु, अर्को वर्ष थाइल्यान्डमा लन्च हुने

टोयोटाले आफ्नो लोकप्रिय पिकअप ट्रक हाइलक्सको ईभी भसर्नलाई परिक्षण गर्न...

टोयोटाले २०२५ मा हाइब्रिड र इलेक्ट्रिक गरी ३ नयाँ कार लन्च गर्दै

टोयोटाले २०२५ मा हाइब्रिड र इलेक्ट्रिक गरी ३ नयाँ कार लन्च गर्दै

टोयोटा किर्लोस्कर मोटरले सम्भावित रूपमा आगामी १८ महिनामा ३ नयाँ एसयूभी...

अंग्रेजी नयाँ वर्षमा टोयोटाले ल्यायो अफर : यस पटक अटो बजारमा छैन अफरको रौनकता

अंग्रेजी नयाँ वर्षमा टोयोटाले ल्यायो अफर : यस पटक अटो बजारमा छैन अफरको रौनकता

अङ्ग्रेजी नयाँ वर्ष शुरु हुन अव जम्मा ९ दिनमात्र वाँकी छ । यो अवधिमा पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...