१ महिना बढ्यो सुजुकी गाडीमा फ्रि सर्भिस र वारेन्टी पिरियड

काठमाडौं – नेपाली बजारमा बिक्री भएका सुजुकीका विभिन्न मोडलका गाडीमा भएको फ्रि सर्भिस र वारेन्टी पिरियड एक महिना बढाइएको छ । कोभिड–१९ का कारण गरिएको निषेधाज्ञाको समयमा वारेन्टी पिरियड र फ्रि सर्भिसिङको समय सकिने ग्राहकलाई मध्यनजर गरी कम्पनीले यो व्यवस्था गरेको बताएको छ ।

नेपाली बजारमा सुजुकीका अल्टो, डिजायर, बलेनो, एसप्रेसो, वागनआर, इग्निस, स्विफ्ट, भिटारा ब्रेजा, सियाज, एसक्रस, अर्टिगा, एक्सएल६ कारका साथै इको र इको कार्गो भ्यान बिक्रीका लागि उपलब्ध छन् ।

सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पले यी गाडी बिक्री–वितरण गरिरहेको छ । सुजुकीका नयाँ गाडी किने पछि गाडीको मोडल अनुसार बढीमा ४ वर्ष वा ६० हजार किलोमिटर गुड्दा सम्म कम्पनीले वारेन्टी उपलब्ध गराउने गरेको छ ।

सम्बन्धित समाचारहरू

सुजुकी ई–भिटाराको फिचर सार्बजनिक, १० वटा कलरमा छान्न पाइने

सुजुकी ई–भिटाराको फिचर सार्बजनिक, १० वटा कलरमा छान्न पाइने

मारुती सुजुकीले आफ्नो बहुप्रतिक्षित ईभी ई–भिटाराको फिचर र कलर अप्सन...

सुजुकी ‘फ्रि सर्भिस क्याम्प’ आयोजना हुँदै, ८ भाग्यशाली ग्राहकले ‘स्टेकेसन प्याकेज’ जित्ने

सुजुकी ‘फ्रि सर्भिस क्याम्प’ आयोजना हुँदै, ८ भाग्यशाली ग्राहकले ‘स्टेकेसन प्याकेज’ जित्ने

काठमाडौं – सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी...

टर्बो बुस्टरजेट पेट्रोल इन्जिन सहित आउने छ नयाँ स्विफ्ट

टर्बो बुस्टरजेट पेट्रोल इन्जिन सहित आउने छ नयाँ स्विफ्ट

मारुती सुजुकी लोकप्रिय ह्याचब्याक स्विफ्टको नयाँ जेनेरेसन ल्याउने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...