टेस्ला कार किन्दा बिटक्वाइनको प्रयोग नहुने मस्कको घोषणा

काठमाडौं – टेस्लाका संस्थापक एलन मस्कले बिटक्वाइन प्रयोग नगर्ने बताएका छन् । वातावरणीय दृष्टिकोढाले सो क्रिप्टोकरेन्सीको प्रयोग उपयुक्त नभएको बताउदै उनले बिटक्वाइन प्रयोग नहुने बताएका हुन् । यसको अर्थ अब टेस्लाका कार किन्दा यसको प्रयोग हुने छैन ।

बिटक्वाइन माइनिङको काम नवीकरणीय उर्जाबाट नभएसम्म कारोबारलाई बन्द गर्ने उनले बताएका छन् । उनले बिटक्वाइनसँग एक प्रतिशतभन्दा कम कारोबार गर्ने र नवीकरणीय उर्जा प्रयोग गर्ने क्रिप्टो मुद्रासँग मात्र कारोबार गर्ने बताएका हुन् ।

मस्कले गत मार्चमा मात्र टेस्लाका ग्राहकले बिटक्वाइन प्रयोग गरी विद्युतीय सवारी खरिद गर्नसक्ने बताएका थिए । मस्कको हालको निर्णय पश्चात भने बिटक्वाइनको मूल्य समेत घट्दो क्रममा रहेको छ ।

सम्बन्धित समाचारहरू

केन्द्र सरकारको सिको गर्दै प्रदेश सरकारले समेत बढाए विद्युतीय सवारीमा कर

केन्द्र सरकारको सिको गर्दै प्रदेश सरकारले समेत बढाए विद्युतीय सवारीमा कर

आगामी आर्थिक वर्षको केन्द्रीय बजेटमा सरकारले विद्युतीय सवारी साधनको...

प्रतिबन्धको असर : असारमा सबैभन्दा कम २९ करोडको कार आयात

प्रतिबन्धको असर : असारमा सबैभन्दा कम २९ करोडको कार आयात

काठमाडौं – सरकारले १ हजार ५ सय सीसी भन्दा बढी क्षमताका कार, जिप र भ्यानको...

आइमा टाइगर एक्स६११ : ३ लाख मूल्यमै आकर्षक र शक्तिशाली इलेक्ट्रिक स्कुटर

आइमा टाइगर एक्स६११ : ३ लाख मूल्यमै आकर्षक र शक्तिशाली इलेक्ट्रिक स्कुटर

नेपाली बजारमा उपलब्ध आइमाका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर मध्ये आइमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...