नयाँ केटीएम १६० ड्युक र आरसी १६० चाँडै लन्च हुने
केटीएमले चाँडै नै भारतीय बजारमा आफ्नो एन्ट्री-लेभल १२५ सीसी मोटरसाइकल १२५...
केटीएमले नयाँ ७५० रेन्जमा मोटरसाइकल ल्याउने घोषणा गरेको छ । कम्पनीको अफिसियल इन्भेस्टर प्रिजेन्टेसनमा यो जानकारी दिइएको हो । नयाँ प्रोडक्ट पोर्टफोलियो चीनमा सीएफमोटोसँग साझेदारीमा विकास भइरहेको बताइएको छ ।
कम्पनीले ७५० रेन्जमा ७५० ड्युक, ७५० एड्भेन्चर र ७५० सुपरमोटो टी मोटरसाइकल ल्याउने छ । केटीएमले यी मोटरसाइकल चीन र ग्लोबल मार्केटका लागि उपलब्ध हुने बताएको छ ।
कम्पनीले आधिकारिक रुपमा जानकारी नदिए पनि यी मोटरसाइकल अर्को वर्ष लन्च हुने सम्भावना छ । त्यसैगरी विभिन्न स्थानीय र अन्तर्राष्ट्रिय बजारको माग अनुसार यी मोटरसाइकल रेन्ज उपलब्ध हुने छन् ।
अन्य धेरै विवरण अहिले सार्वजनिक भएको छैन । आगामी दिनमा यसको वारेमा थप जानकारी हुँदै जानेछ ।
केटीएमले चाँडै नै भारतीय बजारमा आफ्नो एन्ट्री-लेभल १२५ सीसी मोटरसाइकल १२५...
काठमाडौं– केटीएम नेपालले केटीएम इन्ड्यूरो डे भव्यताका साथ सम्पन्न गरेको छ...
केटीएमका विभिन्न मोडलका बाइक नेपाली बजारमा उपलब्ध छन् । ती मध्ये...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...