२० वर्षमा ६० लाख युनिट टीभीएस अपाचे बिक्री
टीभीएसको सर्बाधिक सफल र लोकिप्रय मोटरसाइकल अपाचे उत्पादन हुन थालेको २०...
सस्तो बाइक निर्माणमा टीभीएस चर्चित कम्पनी हो । कम्पनीको लाइनअपमा रहेको अपाचे रेन्ज युवाहरु माझ निकै लोकप्रिय रहेको छ । हाल सोसल मिडियामा कम्पनीले नयाँ बाइकको टिजर सार्वजनिक गरेको छ । सो टिजरमा बाइकको फ्रन्टमा स्टाइलिस डे टाइम रनिङ लाइट देखिएको छ ।
मिडिया रिपोर्टका अनुसार कम्पनीले सो बाइक फेस्टिभ सिजनमा लन्च गर्ने सम्भावना रहेको छ । रिपोर्टका अनुसार केही समयअघि कम्पनीले वर्षाै पछि फिएरो ब्रान्ड फिर्ता ल्याउने बिचार गरिरहेको दाबी गरेको थियो । जसलाई अहिले १२५ सीसीमा लन्च गर्न सक्ने सम्भावना रहेको छ ।
कम्पनीले गएको वर्ष टीभीएस फिएरो १२५ को लागि ट्रेडमार्क पनि फाइल गराएको थियो । जसको निकै चर्चा चलेको थियो । हाल टीभीएसको सो बाइकसँग प्रतिस्पर्धा गर्नको लागि होन्डा सीबी साइन, एसपी १२५, हिरो ग्ल्यामर र बजाज पल्सर १२५ जस्ता बाइक उपलब्ध छन् ।
टीभीएसको सर्बाधिक सफल र लोकिप्रय मोटरसाइकल अपाचे उत्पादन हुन थालेको २०...
टीभीएस मोटर कम्पनीले भारतको १६० सीसी मोटरसाइकल खण्डमा आफ्नो...
काठमाडौं – युनिराइड एन्ड रेस अटो टीभीएस फुटसल टुर्नामेन्ट २०७९ को विजेता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...