यामाहाले थाल्यो नेपालमै एसेम्बल, परीक्षणका लागि एफजेड भीथ्रीको उत्पादन शुरु
जापनिज टु ह्विलर ब्रान्ड यामाहाले नेपालमै मोटरसाइकल र स्कुटरको एसेम्बल...
यामाहाको नयाँ बाइक एफजेड–एक्सको चर्चा हाल निकै चुलिएको छ । धेरैले यो बाइक बजारमा आउने चर्चासँगै चासो राख्न थालेका छन् ।
यसै सन्दर्भमा हालै सो बाइकको प्रमोसनल कार्य गरिरहदा कुनै पहाडी भुभागमा खिचिएको तस्बिर सार्वजनिक भएको छ । यसबाट बाइकको वारेमा थप जानकारी अझै स्पष्ट भएको छ ।
आकर्षक लुक र शानदार फिचर भएको सो बाइक एफजेड–एक्स कम्पनीले यही वर्ष लन्च गर्ने सम्भावना रहेको छ ।
यामाहाले एफजेड–एक्स गएको वर्ष रजिस्टर गराएको थियो । रिपोर्ट अनुसार सो नामको प्रयोग यामाहा एफजेड सिरिजको कुनै एड्भेन्चर बाइकमा प्रयोग गरिनेछ, तर यसको सम्भावना कम रहेको छ ।
सो बाइकमा १४९ सीसी एफजेडएस–एफआई प्लेटफर्मको प्रयोग गरिनेछ । जसले ७२५० आरपीएममा १२.४ बीएचपीको पावर जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड ट्रान्समिसनको विकल्प रहेको छ ।
जापनिज टु ह्विलर ब्रान्ड यामाहाले नेपालमै मोटरसाइकल र स्कुटरको एसेम्बल...
काठमाडौं । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको...
काठमाडौं– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...