शुरु भयो हिरो जुम ११० स्कुटरको डेलिभरी
हिरो मोटोकर्पले ३० जनवरीमा जुम ११० स्कुटर लन्च गरेको थियो । हाल यो स्कुटरको...
कोरोना भाइरसको दोस्रो लहरको प्रभाव अटो उद्योगमा देखिन थालेको छ । भारतमा कोभिड स्रक्रमित बढेको अवस्थामा देशकै सबैभन्दा ठूलो दुईपाङ्ग्रे कम्पनी हिरो मोटोकर्पले सबै प्लान्ट र उत्पादन युनिट बन्द गरेको छ । कम्पनीले अप्रिल २२ देखि मे १ सम्म बन्द गर्ने घोषणा गरेको छ ।
कम्पनीले सो प्लान्टमा आवश्यक म्यानुफ्याक्चरिङ प्लान्ट मर्मत कार्य गर्न प्रयोग गर्नेछ । कम्पनीको ग्लोबल पार्ट्स सेन्टर (जिपिसी) पनि अस्थायी रुपमा बन्द रहने छ । भारतमा हाल कोभिड संक्रमित बिरामीको संख्या २१ लाख ५० हजार भन्दा बढी रहेको छ ।
हिरो मोटोकर्पका प्लान्टहरू हरियाणाको गुरुग्राम र घारुहेरामा रहेको छ । आन्ध्र प्रदेशको चित्तुर, उत्तराखण्डको हरिद्वार, राजस्थानमा नीमराना र गुजरातको हलोलमा पनि यसको प्लान्ट रहेको छ । सो सबै प्लान्टमा ८० हजार भन्दा बढी कर्मचारीहरू रहेका छन् ।
स्टक एक्सचेन्ज फाइलिङमा कम्पनीले सो शटडाउनमा माग पूरा गर्न कम्पनीको क्षमतालाई कुनै असर नगर्ने जानकारी दिएको छ । कम्पनीले आफ्नो सबै कर्पोरेट कार्यालयहरूमा घरबाट काम भइरहेको र धेरै थोरै कर्मचारीहरू रोटेशनको आधारमा कार्यालयमा आउने गरेको जानकारी दिएको छ ।
हिरो मोटोकर्पले ३० जनवरीमा जुम ११० स्कुटर लन्च गरेको थियो । हाल यो स्कुटरको...
प्रोडक्सन रेडी हिरो करिज्मा एक्सएमआर २१० भारतका केही डिलरहरुमा लन्च हुनु...
हिरो मोटोकर्पले नयाँ २५० सीसी मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...