नयाँ केटीएम १६० ड्युक र आरसी १६० चाँडै लन्च हुने
केटीएमले चाँडै नै भारतीय बजारमा आफ्नो एन्ट्री-लेभल १२५ सीसी मोटरसाइकल १२५...
काठमाडौं – बंगलादेशी मोटरसाइकल ब्रान्ड रनरले नेपाली नयाँ वर्षलाई लक्ष्यित गरी ’नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याएको छ । कोरोनाको लामो कहर पछि केही सामान्य हुँदै आएको नेपाली अटो बजारलाई थप उर्जा प्रदान गर्न रनरको नेपालका लागि आधिकारिक वितरक रमण मोटर्सले प्रत्येक रनर मोटरसाइकलको खरिदमा सिधै २१ हजार रुपैयाँ छुट दिने भएको छ ।
यसका साथै प्रत्येक मोटरसाइकलको खरिदमा २० फ्रि सर्भिसिङका साथै सर्बाधिक ६ वर्ष सम्मको वारेन्टी दिने भएको छ । साथै कुनै पनि पुरानो मोटरसाइकलको एक्सचेन्ज गर्दा ३० हजार न्युनतम मुल्यांकन गरिने छ ।
हाल रमण मोटर्सले १ लाख १० हजार रुपैयाँ मूल्यका ८० सीसी देखि २०० सीसी सम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको र यसको बजार दिन दिनै बढ्दै गएको बिजनेस डेभलेपमेन्ट हेड सन्तोष न्यौपानेले बताए । पछिल्लो समय ग्राहकले रनरका सबैजसो मोडलमा रुचि राखेका र २०० सीसीको अफरोड मोटरसाइकल रनर हक सबैभन्दा बढी रुचाएको न्यौपाने बताउँछन ।
केटीएमले चाँडै नै भारतीय बजारमा आफ्नो एन्ट्री-लेभल १२५ सीसी मोटरसाइकल १२५...
वेनेली वाइकको चीनीयाँ उत्पादक क्यूजे मोटरले नयाँ इन्जिनको डिजाइनका लागि...
केटिएमले भारतमा २५० एडभेन्चरको २०२५ संस्करण लन्च गरेको छ । कम्पनीले यसको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...