नयाँ वर्ष अफर : फक्सवागनका कार किन्दा २ लाख ५० हजार र अन्य धेरै छुट

काठमाडौं – नयाँ वर्ष २०७८ को अवसरमा ह्याप्पी न्यु वागन २०७८, हर्ष नयाँ वर्षको अफर ४ वर्षको नामक योजना ल्याएको छ । यस अन्तर्गत फक्सवागनका कार किन्दा २ लाख ५० हजार सम्म नगद छुट प्राप्त गर्न सकिने छ ।

गाडी किने पश्चात ४ वर्ष सम्म ४७ हजार रुपैयाँ बराबरको कन्जुमेबल पार्ट्स निःशुल्क उपलब्ध हुनेछ । त्यसैगरी ४ वर्ष सम्म ३० हजार रुपैयाँ बराबरको मर्मत शुल्क नलाग्ने व्यवस्था छ ।

गाडीका लागि एक वर्ष सम्मको बिमा र एक आर्थिक वर्षको सडक कर निःशुल्क उपलब्ध हुनेछ । कम्पनीले २ वर्ष सम्म अनलिमिटेड किलोमिटर सहितको वारेन्टीको व्यवस्था गरेको छ । यी वाहेक गाडीका लागि आवश्यक एसेसरिज समेत निःशुल्क उपलब्ध हुनेछ ।

कुनै पुरानो गाडीसँग नयाँ फक्सवागनको गाडी समेत एक्सचेन्ज गर्न सकिने र सहज फाइनान्सिङको व्यवस्था समेत उपलब्ध भएको बताइएको छ ।

नेपालमा पूजा इन्टरनेसनलले फक्सवागनका गाडी बिक्री–वितरण गरिरहेको छ । नेपाली बजारमा हाल फक्सवागनका पोलो, भेन्टो र अलस्पेस गाडी उपलब्ध छन् ।

नेपाली बजारमा उपलब्ध फक्सवागनका कारको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ फक्सवागनको सबैभन्दा सस्तो ईभी, टिजर सार्बजनिक

यस्तो हुनेछ फक्सवागनको सबैभन्दा सस्तो ईभी, टिजर सार्बजनिक

फक्सवागनले आफ्नो सैभन्दा सस्तो इलेक्ट्रिक कार आईडी वानको टिजर पहिलोपटक...

फक्सवागनले ल्यायो एकसाथ दुईवटा स्किम : फरक गाडीमा फरक अफर

फक्सवागनले ल्यायो एकसाथ दुईवटा स्किम : फरक गाडीमा फरक अफर

काठमाडौं – नेपालका लागि फक्सवागनको अधिकृत वितरक पूजा इन्टरनेसनल नेपाल...

उत्कृष्ट फिचर्स सहित जुन ९ मा फक्सवागनको सस्तो कार लन्च हुने

उत्कृष्ट फिचर्स सहित जुन ९ मा फक्सवागनको सस्तो कार लन्च हुने

फक्सवागन इन्डियाले जुन ९ मा आफ्नो नयाँ मिड सेगमेन्ट सेडान कार भर्टस लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...