केन्ट आरओ खरिद गर्दा होन्डा डियो स्कुटर जित्ने मौका

काठमाडौं – केन्ट आरओको नेपालका लागि आधिकारिक बिक्रेता ईओएल प्रालिले नयाँ वर्षको योजना सार्वजनिक गरेको छ ।

‘स्वच्छ पानी, सुन्दर जिन्दगानी साथमा थुप्रै उपहार पनि; यो नव वर्ष मनाऔं केन्ट आरओसँग सहर्ष’ भन्ने नारासहित सो योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा लक्की ड्रमार्फत हरेक महिना एउटा एलजीको कन्भेक्सन माइक्रोवेभ ओभन, एउटा रेफ्रिजेरेटर, एउटा एलईडी टीभी र तीन ओटा गोदरेज भाइरोशिल्डका साथ–साथै अन्तिमको बम्पर लक्की ड्रमा होन्डा डियो डीएलएक्स स्कुटर जित्ने मौका पनि पाउने कम्पनीले जनाएको छ ।

अफर अन्तर्गत चैत्र ८, २०७७ यता केन्ट आरओ खरिद गरेका ग्राहकहरूले मासिक र बम्पर लक्की ड्रमा भाग लिन सक्नेछन् । लक्की ड्रमा भाग लिनको लागि केन्ट आरओ(स्पेस) आफ्नो नाम (स्पेस) ठेगाना (स्पेस) खरिद गरेको मिति (स्पेस) उत्पादन मोडेल नाम (स्पेस) सिरियल नम्बर टाइप गरेर ३७००१ मा एसएमएस पठाउनु पर्नेछ ।

यो योजना चैत्र ८, २०७७ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

लकडाउनको असर लुब्रिकेन्टमा : सीमा क्षेत्रबाट भित्रिदै गुणस्तरहीन लुब्रिकेन्ट

लकडाउनको असर लुब्रिकेन्टमा : सीमा क्षेत्रबाट भित्रिदै गुणस्तरहीन लुब्रिकेन्ट

नेपाली बजारमा दर्जनौ ब्रान्डका लुब्रिकेन्ट उपलब्ध छन् । लुब्रिकेन्ट...

इन्जिन आयल वाहेक यी हुन् कारमा प्रयोग गरिने ६ प्रकारका तरल पदार्थ

इन्जिन आयल वाहेक यी हुन् कारमा प्रयोग गरिने ६ प्रकारका तरल पदार्थ

हामीले कार वा बाइकमा प्रयोग गर्ने विभिन्न प्रकारका तरल पदार्थ अर्थात...

दिब्योल लुब्रिकेन्ट्सको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न, नेपालमै उत्पादन थालिएको घोषणा

दिब्योल लुब्रिकेन्ट्सको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न, नेपालमै उत्पादन थालिएको घोषणा

काठमाडौं– दिब्योल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...