रोयल इन्फिल्ड मोटरसाइकल अब त्रिवेणी ग्रुपले बिक्री गर्ने, दुगड ग्रुपको वहिर्गमन
काठमाडौं – नेपाली बजारमा लामो समय देखि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक...
प्रत्येक वर्ष यातायात व्यवस्था कार्यालयमा सवारी साधनको वार्षिक कर तिर्नु पर्छ । पहिले संघीय सरकारले यस्तो कर उठाउने गरेकोमा अब भने प्रदेश सरकारले यो कर लिने गरेको छ ।
सवारी साधनको प्रकार, क्षमता र प्रयोगको प्रयोजन अनुसार करको दर फरक छ । बागमती प्रदेश अन्तर्गत पर्ने जिल्लामा दर्ता भएका सवारी साधनले बागमती प्रदेशमै कर तिर्नु पर्छ ।
बागमती प्रदेशमा १२५ सीसी सम्मका मोटरसाइकल वा स्कुटरले प्रत्येक वर्ष २ हजार ८ सय रुपैयाँ कर तिर्नु पर्छ । त्सैगरी १६० सीसी सम्मले ४ हजार ५ सय, २५० सीसी सम्मले ५ हजार ५ सय, ४ सय सीसी सम्मले ९ हजार, ६५० सीसी सम्मले २० हजार र त्यो भन्दा माथिल्लो क्षमताका सबैले ३० हजार रुपैयाँ कर तिर्नु पर्छ ।
त्यसैगरी कार, जिप, भ्यान र माइक्रोबसका लागि पनि छुट्टै करको दर तोकिएको छ । यस अनुसार १ हजार सीसीसम्मकाले २१ हजार, १५ सय सीसी सम्मले २३ हजार ५ सय, २ हजार सीसी सम्मले २५ हजार ५ सय, २५ सय सीसी सम्मले ३५ हजार ५ सय, २९ सय सीसी सम्मले ४१ हजार र यो भन्दा माथिल्लो क्षमताका सबैले ५८ हजार ४ सय रुपैयाँ कर तिर्नु पर्छ ।
काठमाडौं – नेपाली बजारमा लामो समय देखि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक...
रोयल इन्फिल्डको नयाँ मोटरसाइकल सुपर मेटियर ६५० सार्वजनिक भएको छ । भारतको...
रोयल इन्फिल्ड भिारतीय र नेपाली बजारमा निकै लोकप्रिय टु ह्विलर मध्ये एक हो ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...