मंसिरमा नेपाल भित्रिए ९०० विद्युतीय गाडी, सबैभन्दा धेरै चीनबाट

काठमाडौं – मंसिर महिनामा नेपालमा ८९९ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् । भान्सार विभागले प्रकाशित गरेको तथ्यांकअनुसार नेपालमा ९ अर्ब बराबरको विद्युतीय गाडी अर्थात ईभी भित्रिएका हुन् ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको ५ महिनामा ९ अर्ब बराबरको ३ हजार ६८६ युनिट विद्युतीय गाडी आयात भएका छन्। यसबाट ४ अर्ब २८ करोड रुपैयाँ भन्सार शुल्क संकलन भएको छ।

यसमा चीनबाट मात्र २ हजार २९७ युनिट ईभी आयात भएका छन् भने भारतबाट १ हजार ३३८ युनिट ईभी आयात भएका छन्। यो अवधिमा कोरियाबाट २८, जर्मनीबाट ३, अमेरिकाबाट ३ र इन्डोनेसियाबाट १७ युनिट ईभी आयात भएका छन्।

यो अवधिमा सबैभन्दा धेरै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताको मोटर पावर भएका गाडी धेरै आयात भएका छन्। यो सेगमेन्टका २ हजार २८ युनिट आयात भएका छन्।

यस्तै ५० किलोवाटसम्म क्षमताका मोटर पावर भएका १ हजार ५ सय ९५ युनिट गाडी आयात भएका छन्। अन्य १०० किलोवाट क्षमताभन्दा माथिका जम्मा ६३ युनिट मात्र आयात भएका छन्।

सम्बन्धित समाचारहरू

नयाँ ५० किलोवाट आवर ब्याट्रीयुक्त बीवाईडी एट्टो ३ मा यी हुनेछन् पहिलेको एट्टो ३ भन्दा फरक फिचर

नयाँ ५० किलोवाट आवर ब्याट्रीयुक्त बीवाईडी एट्टो ३ मा यी हुनेछन् पहिलेको एट्टो ३ भन्दा फरक फिचर

नेपाली बजारमा बीवाईडी एट्टो ३ को नयाँ भेरिएन्ट आउने भए पछि फेरि इलेक्ट्रिक...

बीवाईडी एट्टो ३ अब तीन मोडलमा नेपालमा उपलब्ध, यस्तो छ नयाँ मूल्य सूची

बीवाईडी एट्टो ३ अब तीन मोडलमा नेपालमा उपलब्ध, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा अब बीवाईडी एट्टो ३ तीन मोडलमा उपलब्ध हुने भएको छ ।...

उड्ने कार र मानव रोबोट बनाउँदै चांगान

उड्ने कार र मानव रोबोट बनाउँदै चांगान

दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानले अटो ग्वाङझाउ २०२४ मा आफ्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...