हेलो किया पिकान्टो २०२४, लुक र फिचरमा परिमार्जन सहित सार्वजनिक
किया पिकान्टो नयाँ भर्सनमा सार्वजनिक भएको छ । कोरियामा सार्वजनिक गरिएको...
कार निर्माता कम्पनी कियाले भारतमा १४ इलेक्ट्रिक कारहरू लन्च गर्ने योजना बनाएको छ । यस दशकको अन्त्यसम्ममा कम्पनीले हरेक वर्ष ४० लाख सवारी साधन बिक्री गर्ने लक्ष्य लिएको छ । कम्पनीले हरेक वर्ष कम्तीमा २ वटा नयाँ इलेक्ट्रिक सवारी साधन लन्च गर्नेछ ।
कम्पनीले किया ईभी भारतमा लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले यो कार अर्काे वर्षभित्र अन्तरर्राष्ट्रिय बजारमा पेश गर्ने सम्भावना रहेको छ । यो इलेक्ट्रिक क्रसओभरलाई गत वर्ष कन्सेप्टको रूपमा प्रस्तुत गरिएको थियो ।
कयाले आगामी दिनमा बजारमा ल्याउने फ्ल्यागसिप इलेक्ट्रिक कार किया ईभी९ हाल उपलब्ध किया ईभी६ भन्दा आकारमा ठूलो हुनेछ र ३ पंक्तिमा हुने सम्भावना छ । यसलाई ई–जीएमपी प्लेटफर्ममा विकास गरिनेछ । मिडिया रिपोर्टका अनुसार यसको जीटी भर्सनले ५६९ बीएचपीसम्मको पावर जेनेरेट गर्छ ।
किया ईभी९ मा ९० केडब्ल्युएचको ब्याट्री हुन सक्छ, जसले सिंगल चार्जमा ४०० किलोमिटर भन्दा बढीको रेन्ज कभर गर्ने दावी गरिएको छ । साथै, यसको गति पनि धेरै हुन सक्छ ।
किया पिकान्टो नयाँ भर्सनमा सार्वजनिक भएको छ । कोरियामा सार्वजनिक गरिएको...
काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...
कियाले आगामी दिनमा ४.३ मिटरभन्दा ठुलो एसयूभी ल्याउने तयारी गरेको छ। हालै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...