केटीएम १२५, २५० र ३९० ड्युकको विश्वव्यापी रिकल, नेपालमा छैन समस्या
केटीएमले ड्युक सिरिजका १२५, २५० र ३९० मोडलका मोटरसाइकललाई विश्वभरबाट...
काठमाडौं–केटीएमले आफ्ना प्राय सबैजसो मोटरसाइकलमा अव ४ वर्षको स्ट्यान्डर्ड वारेन्टि प्रदान गर्ने घोषणा गरेको छ । वारेन्टि ट्रयाक र डर्ट बाहेक सबै रोड लिगल मोडलमा उपलब्ध हुने जनाइएको छ ।
केटीएमले एडभेन्चर, डुअल स्पोर्ट, नेकेड, सुपरस्पोर्ट, स्पोट्र्स टुरर र सुपरमोटो सहित धेरै सेग्मेन्टका मोटरसाइकलमा यस्तो वारेन्टि उपलब्ध गराउने घोषणा गरेको हो ।
केटीएमसंग हाल भारतीय बजार लक्षित १२५ सीसीदेखि १,३५० सीसी सम्मका बाइक उपलब्ध छन् । यी बाइकमा यसअघि २ वर्षको मात्रै स्ट्यान्डर्ड वारेन्टि प्रदान गरिँदै आइएको थियो ।
भारतीय बजारमा लागु हुने यस वारेन्टि सुबिधाको लाभ अवको केही समयपछि नेपाली उपभोक्ताले समेत पाउने अपेक्षा गर्न सकिन्छ ।
नेपाली बजारमा केटीएम ड्युक २०० देखी ३९० एड्भेन्चर आरसम्मका मोडल उपलब्ध छन् । यी बाइकको मूल्य ६ लाखदेखी १० लाख ७५ हजार रुपैयाँसम्म पर्छ ।
केटीएमले ड्युक सिरिजका १२५, २५० र ३९० मोडलका मोटरसाइकललाई विश्वभरबाट...
केटीएमले आफ्नो एड्भेन्चर मोटरसाइकल २५० र ३९० लाई सिट हाइट कम गरेर नयाँ...
केटिएम ड्यूक २५० नयाँ भर्सनमा आएको छ । नयाँ मोटरसाइकलमा केटिएमले नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...