लोक सेवा आयोगले माग्यो ३६० जना हलुका सवारी चालक

काठमाडौँ - लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ । 

आज एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । 

आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले सूचनामार्फत आग्रह गरेको छ । 

सम्बन्धित समाचारहरू

विश्वको दोस्रो राइड–हेलिङ एप इनड्राइभ नेपालमा बन्यो ट्राभल र नेभिगेसनमा पहिलो

विश्वको दोस्रो राइड–हेलिङ एप इनड्राइभ नेपालमा बन्यो ट्राभल र नेभिगेसनमा पहिलो

काठमाडौं – विश्वका विभिन्न ४८ देशहरूमा सञ्चालन भइरहेको ग्लोबल मोबिलिटी र...

<strong>ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे</strong>

ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

काठमाडौं– चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७०...

सडक सुरक्षामा बाल-उपेक्षा : अभिभावकीय लापरवाही र दायित्व

सडक सुरक्षामा बाल-उपेक्षा : अभिभावकीय लापरवाही र दायित्व

बालबालिकाको सुरक्षा र सही रेखदेख गर्नु अभिभावकत्वको सबैभन्दा ठूलो नैतिक,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...