इन्जिन र ग्राफिक्स अपडेट भएर आयो होन्डा साइन १२५

होन्डाले साइन १०० को २०२५ संस्करण लन्च गरेको छ । ६८ हजार ७६७ रुपैयाँ निर्धारण गरिएको सो नयाँ संस्करणमा कम्पनीले ग्राफिक्ससहित थप केही फिचर अपडेट गरेको छ ।

यसमा ट्विन–पड इन्स्ट्रुमेन्ट कन्सोल, सिंगल–पीस सिट र स्लिक मफलर सहितको साधारण काउल राखिएको छ । बाइक पाँच कलर अप्सनमा छनोट गर्न सकिन्छ ।

शाइन १०० को अगाडि टेलिस्कोपिक फोर्क र पछाडि डुअल शक एब्जर्भर सहितको डायमन्ड–टाईप फ्रेम उपलब्ध छ । दुबै चकमा ड्रम ब्रेक राखिएको यस मोटरसाइकलमा कम्वाइन्ड ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।

होन्डाले यसमा ओबीडि२बी कम्प्लायन्ट ९८.९८ सीसी, सिंगल–सिलिन्डर, एयर–कूल्ड इन्जिन उपलब्ध गराएको छ । ४ स्पिड गियर वक्ससंग जोडिएको उक्त इन्जिनले ७.२८ बीएचपी पावर र ८.०४ एनएम टर्क जेनेरट गर्दछ ।

होन्डा साइनको यस नयाँ संस्करण आगामी दिनमा नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

होन्डाले सार्वजनिक गर्‍यो नयाँ ‘एच’ लोगो, २०२७ पछि आउने ईभी र हाइब्रिड मोडलमा प्रयोग हुने

होन्डाले सार्वजनिक गर्‍यो नयाँ ‘एच’ लोगो, २०२७ पछि आउने ईभी र हाइब्रिड मोडलमा प्रयोग हुने

जापानी अटोमोबाइल निर्माता कम्पनी होन्डाले आफ्नो अटोमोबाइल व्यवसायको...

होन्डाले देखायो नयाँ इलेक्ट्रिक स्कुटरको कन्सेप्ट

होन्डाले देखायो नयाँ इलेक्ट्रिक स्कुटरको कन्सेप्ट

जापानमा जारी टोकियो मोटर शोमा होन्डाले नयाँ इलेक्ट्रिक स्कुटर एससीए–ई को...

क्रेटाको प्रतिस्पर्धी बन्ने छ होन्डा एलिभेट एसयूभी, जुन ६ मा सार्वजनिक हुने

क्रेटाको प्रतिस्पर्धी बन्ने छ होन्डा एलिभेट एसयूभी, जुन ६ मा सार्वजनिक हुने

होन्डाको आगामी एसयूभी होन्डा एलिभेट मिडसाइज कार ६ जुनमा सार्वजनिक हुँदैछ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...