होन्डा साईन १२५ मा अब डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र टाईप–सी चार्जिङ पोर्ट

होन्डाले आफ्नो लोकप्रिय मोटरसाइकल साइन १२५ लाई अपडेट गरेको छ । साइनको २०२५ भर्सनमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र यूएसबी टाईप–सी चार्जिङ पोर्ट उपलब्ध गराइएको छ ।

नयाँ साइन १२५ को मूल्य ड्रम ब्रेक भेरिएन्टलाई ८४ हजार ४९३ र डिस्क भेरिएन्टको ८९ हजार २४५ भारु पर्ने जनाइएको छ ।

यस नयाँ भर्सनमा उपलब्ध डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलमार्फत रियल–टाइम माइलेज, डिस्टेन्स टु इम्प्टि, सर्भिस ड्यू इन्डिकेटर, गियर पोजिसन इन्डिकेटर र इको इन्डिकेटर जस्ता महत्त्वपूर्ण जानकारी प्राप्ट गर्न सकिन्छ ।

बाइकमा १२३.९४ सिसी, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले, १०.६ बिएचपी पावर तथा ११ एनएम टर्क जेनेरेट गर्दछ । बाइकको इन्जिन आइडलिङ स्टार्ट÷स्टप सिस्टमसंग जोडिएका कारण यसले इन्धन खपत कम गर्न सहयोग पुर्याउने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...

इन्जिन र ग्राफिक्स अपडेट भएर आयो होन्डा साइन १२५

इन्जिन र ग्राफिक्स अपडेट भएर आयो होन्डा साइन १२५

होन्डाले साइन १०० को २०२५ संस्करण लन्च गरेको छ । ६८ हजार ७६७ रुपैयाँ...

मूल्यको २० प्रतिशत मात्र तिरेर होन्डा कार लिन सकिने

मूल्यको २० प्रतिशत मात्र तिरेर होन्डा कार लिन सकिने

काठमाडौं – होन्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...