हिरोका नयाँ प्रिमियम मोटरसाइकल १५० देखि ३५० सीसी सेग्मेन्टमा आउने
विश्वकै ठूलो दुई–पांग्रे सवारी साधन निर्माता कम्पनी हिरो मोटोकर्पले...
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले २०२१ मोडलका नयाँ गाडीहरु नेपाली बजारमा उपलब्ध गराउने भएको छ । हाल निसानले विभिन्न मोडलमा तोकेको २०२० मोडलकै मूल्यमा यी गाडी उपलब्ध हुने र यसको लागि बुकिङ समेत प्रारम्भ भएको पायोनियरले जनाएको छ ।
नेपाली बजारमा निसानका किक्स, नभारा, उर्भान, एक्सट्रेल र प्याट्रोल गाडी उपलब्ध छन् ।
निसान किक्स विभिन्न ७ भेरिएन्टमा उपलब्ध छ र यसको मूल्य ४८ लाख ९९ हजार देखि ६५ लाख २५ हजार रुपैयाँ सम्म छ ।
निसान नभारा पिकअप म्यानुअलको मूल्य ९५ लाख ४९ हजार र अटोमेटिकको मूल्य १ करोड ६ लाख ८५ हजार रुपैयाँ छ । निसान उर्भानको मूल्य ७७ लाख ९९ हजार रुपैयाँ छ ।
त्यसैगरी निसान एक्सट्रेलको मूल्य १ करोड ३९ लाख ९९ हजार र १ करोड ४४ लाख ९९ हजार रुपैयाँ छ भने निसान प्याट्रोलको मूल्य २ करोड २१ लाख ३९ हजार रुपैयाँ छ ।
निसानका गाडीको मूल्य र यस वारेमा थप जानकारी यहाँ हेर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...