नेपालमा सुरु भयो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ को डेलिभरी
काठमाडौं – एमएडब्लु वृद्धि अटोकर्पले संसारकै पहिलो ‘ट्रान्सफर्मर...
ब्याट्री बिना २००० किमीको रेन्ज दिने क्वान्टिनो इलेक्ट्रिक कार धेरै वर्षदेखि चर्चामा छ । सो इलेक्ट्रिक कारलाई बिना ब्याट्री चलाउन सकिन्छ । यसलाई ब्रिटेनको नानोफ्लोसेलले बाई–आयोन टेक्नोलोजीमा विकास गरेको हो ।
कम्पनीले डिसेम्बरमा क्वान्टिनो ई–मोडेलको सिरिज प्रोडक्सनको साथै बाई–आयोन प्रोडक्सनको सुविधा भएको घोषणा गरेको थियो ।
सो इलेक्ट्रिक कारको नाम क्वान्टिनो ट्वान्टी फाइभ राखिएको छ । यसमा लिथियम आयोन ब्याट्रीको सट्टा समुद्री पानी वा औद्योगिक पानीलाई इन्धनको रूपमा प्रयोग गरिन्छ ।
यो पानीले बायोफ्युलको रुपमा काम गर्छ । सो पानी विषाक्त रहित, ज्वलनशील नहुने र कम खतरनाक हुन्छ । यसले वातावरणलाई कुनै हानि गर्दैन । यसबाट बिजुली उत्पादन हुन्छ, जसले कारको मोटरलाई पावर दिन्छ । सो कारले २ हजार किलोमिटरको रेन्ज दिन्छ ।
कम्पनीले क्वान्टिनो ट्वान्टीफाइभ इलेक्ट्रिक कारलाई करिब ५ लाख किलोमिटरको परीक्षण गरेको छ । कम्पनीका अनुसार यो कारले ३ सेकेण्डभन्दा कम समयमै ० देखि १०० किलोमिटरको गति लिन सक्ने क्षमता छ ।
काठमाडौं – एमएडब्लु वृद्धि अटोकर्पले संसारकै पहिलो ‘ट्रान्सफर्मर...
भारतीय बजारमा लम्ब्रेटा, एलएमएल र काइनेटिक लुनाको इलेक्ट्रिक भर्सन आउने...
काठमाडौं – नेपाली बजारमा भित्रिने सार्वजनिक भएको चेरीको सब–ब्रान्ड काइई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...